
नुवाकोट, भदौ २५ । भदौ १० गते भोटेकोसी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको आपतकालीन क्लिनिकबाट बुधबार ११९ जनाले स्वास्थ्य

कर्णाली,भदौ २५। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहितका चार पदाधिकारी नियुक्त भएका छन् । प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा डा धर्मदत्त सुवेदी, रजिष्ट्रारमा उपप्रध्यापक प्रकाशचन्द्र खत्री, डिनमा सहप्राडा सन्दीप श्रेष्ठ र निर्देशकमा

काठमाडौँ, भदौ २३ । बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजाविरुद्धको खोप पठाउन थालेको छ । मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज

नुवाकोट,भदौ २२ । चीनबाट रसुवागढी नाका हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि विदुरमा डीएनए नमूना संकलन केन्द्र र अस्थायी फिल्ड अस्पताल

नुवाकोट,भदौ २१ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सकसहितको बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। टिपिओ नेपाल तथा वीर अस्पतालको सहयोगमा शनिबार सञ्चालन गरिएको शिविरमा मुटुरोग, मानसिक

काठमाडौं,भदौ १९ । बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ऊर्जामन्त्रीको सचिवालयका अनुसार आज बिहान जीवितै उद्धार गरिएका सञ्जय

काठमाडौँ, भदौ १९ । भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन् । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएका छन् ।

नुवाकोट,भदौ १०। विदुर नगरपालिका–४ बट्टारस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा ४९ युनिट रगत सङ्कलन भएको छ। ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बट्टारको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको प्राविधिक

नुवाकोट,भदौ १० । नुवाकोटको त्रिशूली अस्पतालले चिकित्सकीय ज्ञानसँगै आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गर्दै आकस्मिक विभागमा मादक पदार्थ सेवन जाँचका लागि उपकरणको प्रयोग सुरु गरेको छ। विदुर नगरपालिका–९ स्थित अस्पतालको आकस्मिक