स्वास्थ्य

काभ्रेपलाञ्चोकका थप तीन लेयर्स कुखुरा फर्ममा बर्ड फ्लु पुष्टि

काभ्रेपलान्चोक,असार १३ । काभ्रेपलाञ्चोक जिल्लाका थप तीन वटा लेयर्स कुखुरा फर्ममा बर्ड फ्लु पुष्टि भएको छ। पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिकाको एक तथा पनौती नगरपालिकाका दुई वटा फर्ममा

जिप दुर्घटनामा एकको मृत्यु, १७ जना घाइते

स्याङ्जा,असार १२ । स्याङ्जाको वालिङ नगरपालिका–७ स्थित लभ्लीडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङको मिर्दि–चापाकोट सडकखण्डमा

डेङ्गीविरुद्ध सडकमा नुवाकोटको लिखुवासी : प्रभातफेरीमार्फत सचेतनाको सन्देश

नुवाकोट, असार १२ — वर्षायामसँगै डेङ्गी संक्रमणको जोखिम बढ्न थालेपछि नुवाकोटको लिखु गाउँपालिकाले समुदायलाई सचेत बनाउन प्रभातफेरी तथा सचेतना र्याली आयोजना गरेको छ। बिहीबार र शुक्रबार दुई दिनसम्म सञ्चालन गरिएको

भेनेजुएलामा शक्तिशाली भूकम्प: ३२ जनाको मृत्यु, ७०० बढी घाइते

एजेन्सी,असार ११ । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० जना घाइते भएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले उद्धार तथा खोजी अभियान

स्वास्थ्य बिमा बोर्डद्वारा ३६४ स्वास्थ्य संस्थालाई दुई अर्ब भुक्तानी

काठमाडौँ, असार १०  । स्वास्थ्य बिमा बोर्डले देशभरका ३६४ अस्पताल तथा स्वास्थ्य संस्थालाई दुई अर्ब रुपियाँ भुक्तानी गरेको छ। अर्थ मन्त्रालयबाट बजेट निकासा भएपछि बोर्डले उक्त रकम वितरण गरेको हो।

रेविज खोप अभाव नरहेको मन्त्रालयको दाबी

काठमाडौं,असार १० । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविजविरुद्धको खोप अभाव नभएको स्पष्ट गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार आकस्मिक उपचारका लागि आवश्यक खोप देशभरका अस्पतालमा उपलब्ध छ।

११ जिल्लाका ८२ स्थानमा फैलियो बर्ड फ्लू, पाँच लाखभन्दा बढी पन्छी नष्ट

काठमाडौँ, असार ९ — चरा तथा पन्छीमा लाग्ने अतिसङ्क्रामक भाइरल रोग ‘बर्ड फ्लू’ नेपालका ११ जिल्लाका ८२ स्थानमा फैलिएको छ। पशु सेवा विभागका अनुसार गत चैत ४ गते मोरङबाट सुरु

क्यान्सर औषधिको अभाव, मूल्य बढ्ने संकेत

काठमाडौँ, असार २ — भारतले क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन र सिसप्लाटिन औषधिको मूल्य बढाएपछि नेपालमा ती औषधिको आपूर्तिमा समस्या देखिएको छ। भारतमा यी औषधिको मूल्य नेपालभन्दा करिब ७१ प्रतिशतसम्म

संरचना र प्राविधिक जनशक्ति अभावमा करोडौँका डायलासिस मेसिन प्रयोगविहीन

नवलपरासी,जेठ ३० । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भौतिक संरचना, आर्थिक स्रोत तथा प्राविधिक जनशक्तिको अभावका कारण करोडौँ रुपैयाँ मूल्यका डायलासिस मेसिन प्रयोगविहीन बनेका छन्। विभिन्न दातृ निकाय र नेपाल सरकारमार्फत स्थानीय