कला/साहित्य

साहित्यिक संस्था तामाङ डाजाङको सिन्धुलीमा पनि शाखा

सिन्धुली ४ साउन । तामाङ साहित्यिक संस्था तामाङ डाजाङको सिन्धुली जिल्ला शाखा विस्तार भएको छ । कमलामाई नगरपालिका–२ खट्टारमा आइतबार अमृत बम्जनको अध्यक्षतामा पहिलो जिल्ला शाखा गठन गरेको हो ।

विमोचन भयो नाछिरिङ राई भाषाको पाठ्यपुस्तक

काठमाडौं । विद्यालयमा नाछिरिङ राई भाषा पठनपाठन सञ्चालन गर्नका लागि कक्षा १ र २ को पाठ्यपुस्तक विमोचन गरिएको छ । किराँत रदु नाछिरिङ साखाम केन्द्र काठमाडौँको पहलमा बनाइएको रामकुमार नाछिरिङ

तनहुँका रानामगरले पाए राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार

पोखरा । तनहुँका पत्रकार प्रताप रानामगर ‘राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित भएका छन् । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कार नेपाल मगर पत्रकार संघ,

हरियो डाँडामाथि हलो जोत्‍ने साथी…

ओम भण्डारीगायनमा, लेखनमा, अध्ययनमा र खोज अनुसन्धान/संकलनमा जाँगर चाहिए जनकविकेशरी धर्मराज थापालाई पढ्नु पर्छ । साउन १ गते उहाँको ९६ औं जन्मजयन्ती हो । विक्रम संवत १९८१ साल साउने संक्रातिको

नेपाली भाषाका डेढ लाख शब्द समेटेर शब्दकोष

काठमाडौं असार ३१ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली बृहत् शब्दकोष’ प्रकाशनको तयारीमा जुटेको छ । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटिएका शब्द

निर्देशक होम धिताल र नायिका प्रिया रिजालको अभिनयमा ‘राष्ट्रघाती फेसन’

काठमाडौ,असार ३१। चर्चित निर्देशक होम धिताल र नायिका प्रिया रिजालको अभिनयमा ‘राष्ट्रघाती फेसन’ तीज गीत सार्वजनिक भएको छ। धिताल फिल्मस् प्रालिको प्रस्तुति रहेको  सन्देशमुलक यस तीज गीत ‘राष्ट्रघाती फेसन’मा चर्चित

कोरोनाको सन्दर्भमा मनमैजु सांस्कृतिक समाजले मन्थन चलाउने

काठमाडौं ३० असार । कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु सांस्कृतिक समाजले विकास, संस्कृति र साहित्य समेटेर बहसमूलक मासिक नियमित छलफल ‘मन्थन’को सुरु गर्ने भएको छ

‘हाम्रो गीत’सार्वजनिक

काठमाडौं ३० असार । डिएआर मुभिजले ‘हाम्रो गीत’ दोहोरि गीत सार्वजनिक गरेको छ । गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु,

विश्‍व बाल कविता महोत्सवमा नुवाकोट पञ्‍चकन्याका भण्डारी पाँचौं

साझा पथ संवाददाता घलेभन्ज्याङ २९ असार । विश्‍व बाल कविता महोत्सवमा पञ्‍चकन्या गाउँपालिका ४ नुवाकोटका मनोहर भण्डारी पाँचौंले पाँचौं स्थान हासिल गरेका छन् । २०७औं भानु जयन्तीको अवसरमा सोमबार प्रकाशित