कला/साहित्य

गीतकार एचके धितालको दुइ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं,साउन २७ । गीतकार एचके धितालको दुइ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतकार धितालको सिर्जनामा रहेको एक आधुनिक गीत र अर्को राष्ट्रिय गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो।

एलिना र विवेकको स्वरमा ‘डल्ली’

काठमाडौं साउन २६ । गायिका एलिना चौहान र गायक विवेक चौलागाईको स्वरमा रहेको ‘डल्ली’ गीतको भिडियो सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको ‘डल्ली’को शब्द, संगीत, परिकल्पना

‘हेर यो मुटुमा चिरा पर्या छ’ मा चिरञ्जवी र रोशनीको उत्कृष्ट अभिनय

काठमाडौं, साउन २६। भिडियो निर्माण अघि नै चर्चा कमाएको ‘हेर यो मुटुमा चिरा पर्या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायक बादल थापाको आवाज रहेको यो गीतको अफिसियल भिडियो

गीतकार डा. उपाध्यायले एकै दिन बनाए १७ वर्ल्ड रेकर्ड

काठमाडौ साउन २५ । गीतकार डा.डिआर उपाध्यायले नेपालका लागि फेरि नयाँ रेकर्ड कायम गरेका छन् । उनले १७ फरक विधामा विश्व किर्तिमानी कायम गर्दै नेपालका लागि नयाँ रेकर्ड बनाएका हुन्

नियात्रा : ‘मातृभूमिको परिवेशमा मेरो परिवार र म !’

नाबालकहरूमा स्वभावैले बालहठ हुन्छ तर कतिपय : मानिसहरू परिपक्क भएर ठूलो ओहदामा विराजमान हुदाँ पनि आफ्नो बालहठ कायम राख्छन् । ईतिहासलाई साक्षी राखेर भन्नुपर्दा राजा रणबहादुर शााह, सुरेन्द्रविक्रम शााह र

नृत्य निर्देशक संघ काठमाडौं जिल्ला समितिको सकियो प्रथम साधारणसभा

काठमाडौं साउन २४ । नृत्य निर्देशक संघ नेपालको चौंथो स्थापना दिवस तथा काठमाडौं जिल्ला समितिको प्रथम साधारणसभा सम्पन्‍न भएको छ । कपनस्थित नमस्ते डान्स एकेडेमीमा शनिबार संघको स्थापना दिवस तथा

लकडाउन क्याम्पिङ २०२० : ब्रेकन, वेल्स धम्पुसको मित

छेक्यो छेक्यो… का चर्चित गायक रविन श्रेष्ठ, राजु गुरुङ र जीवन भाइको म्युजिकल प्रस्तुति लोभलाग्दो थियो । बीच बीचम़ा रमा दिदीको सुमधुर गीत अनि भिम बानियाँ दाइको लोर्के डान्स बिर्सन

भाइरल गीत ‘ओइ गनगन’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं,साउन २३ । पछिल्लो समय चर्चामा रहेको ‘ओइ गनगन’ गीतको भिडियो  सार्वजनिक भएको छ। बिशेषत: टिकटकमा भाइरल बन्न सफल ‘ओइ गनगन’ गीत शुक्रबार मिलन फिल्म प्रालिको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक

२४ कलाकारका स्वरमा ‘सोच बदलिए’गीत

काठमाडौं साउन २२ । प्रवासी नेपाली बैंग्लोर ग्रुपको राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक भएको छ । गीतमा २४ जना गायक/गायिकाले स्वर दिएका छन् । शब्द भुवन नेपाली र