खेलकुद

सिजनको पहिलो खेलमै टोटनह्याम पराजित

एजेन्सी,भदौ २९ । इंग्लिस प्रिमियर लिग फुटबलमा जोसे मोरिन्होको टिम टोटनह्यामले खराब सुरुवात गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा टोटनह्याम एभर्टनसँग १–० ले पराजित भयो । एभर्टनका लागि

लेन्ससँग पीएसजी १-० ले पराजित

पेरिस भदौ २६ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको आफ्नो पहिलो खेलमा हार ब्यहोरेको छ । पीएसजी बिहीबार लेन्ससँग १–० ले पराजित भएको हो । त्यसमा गनागोले ५७औं

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले एक वर्षदेखी रोकिएको तलब पाए

काठमाडौं भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीले एक वर्षबाट रोकिएको तलब पाएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले तलब

सन्दीप लामिछाने सम्मिलित जमैका सेमिफाइनलबाटै बाहिरियो, सन्दीप विकेटविहीन

काठमाडौं भदौ २४ । ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज सेमिफाइनलबाटै बाहिएको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई ९ विकेटले पराजित गरी

आईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

एजेन्सी भदौ २१ । इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक

नुवाकोट बन्यो प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियन

काठमाडौं,भदौ २० । प्रथम राष्ट्रिय भर्चुअल सेल्फ-डिफेन्स हाप्किडो च्याम्पियनसिप-२०७७ नुवाकोट जिल्लाको टिम प्रथम भएको छ । विजेता खेलाडीहरु समीर गुरुङ,दिनेश गुरुङ,निमेष गुरुङ र मनराज गुरुङ भएका छन् । दोश्रो स्थान

नेसन्स लिग फुटबलमा शनिबार विभिन्न ९ खेलहरु हुँदै

एजेन्सी भदौ २० । यूईएफए नेसन्स लिग फुटबलमा शनिबार विभिन्न ९ खेलहरु हुँदैछ । नेसन्स लिगमा शनिबार साविक विजेता पोर्चुगल, इंग्ल्यान्ड, फ्रान्स, बेल्जियम, क्रोएसिया लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

सहारा खेलकुद पत्रकारिता पुरस्कार यस बर्ष पौडेललाई प्रदान गरिने

पोखरा,भदौं २०। पत्रकार इन्द्र प्रसाद पौडेललाई यस बर्ष सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने भएको छ। प्रतिभा छनोट समितिले पौडेललार्ई पुरस्कार दिन गरेको सिफारिसलाई सहारा क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा

मेसी बार्सिलोनामै

बार्सिलोना भदौ २० । सुरुमा बार्सिलोना छाडेर अन्यत्र जान चाहेको बताएका लियोनल मेसीले ‘यू टर्न’भएर बार्सिलानामै रहने भएका छन् । उनले गोल डटकममा अन्तर्वार्ता दिँदै अब बार्सिलोनामै रहने निर्णय गरेको