
काठमाडौ,असोज ७ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौँमा निःशुल्क तनाव व्यवस्थापन शिविर सञ्चालन गरिएको छ। नेपाल अकुपञ्चर मोक्सिबुसन तथा अकुप्रेसर सङ्घले रसुवा

न्युयोर्क,असोज ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दैगर्दा इरानसँगको युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभाव र संयुक्त राष्ट्रसङ्घको भविष्यलगायत विषय अन्तर्राष्ट्रिय चासोको केन्द्रमा रहेका

काठमाडौँ,असोज ७ । सरकारले जेन्जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले स्वीकृत गरेको ‘जेन्जी

काठमाडौँ,असोज ७ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस मङ्गलबारदेखि सुरु भएको छ। यसपटकको महासभा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन : सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारामा केन्द्रित

काठमाडौँ,असोज ६ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह आज साँझ

नुवाकोट,असोज ६ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ मा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा वडा कार्यसमिति निर्विरोध चयन गर्ने निर्णय भएको छ। मंगलबार बसेको वडा नं. ५ का क्रियाशील सदस्यहरूको भेलाले

जापान,असोज ६ । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा र रमिशा श्रेष्ठ पराजित भएका छन्। नागोयास्थित निशिओ जिम्नेसियममा आज भएको पुरुष ५५ किलो तौल समूहको

काठमाडौं,असोज ६ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण, संवर्द्धन, उत्थान तथा प्रवर्द्धनमा साहित्यिक पत्रकारिता क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभएको छ । नेपाल
ललितपुर,असोज ६ । वरिष्ठ मूर्तिकार ‘क्रोधकला शिरोमणि’ कालु कुमालेको ९४ वर्षको उमेरमा निधन भएको छ। उहाँको आज दिउँसो ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छोरा राकेश अवालेले जानकारी