समाचार

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

बझाङ,कात्तिक १८ । बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बुधबार बिहान ९ः१० बजे भानचौरबाट काँडाचौरतर्फ जाँदै गरेको सुदूरपश्चिम

सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी २० रुपैयाँले घट्यो

काठमाडौं,कात्तिक १८ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख

तिहारमा पाल्पाली ढाकाको माग बढ्ने अपेक्षा

पाल्पा,कात्तिक १८। पाल्पामा हाते तानबाट उत्पादन हुने पाल्पाली ढाकाको माग बढ्दै गएको छ । घरेलु तानमा हातैले बुनेर तयार गरिने ढाका गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाइमा पर्न थालेको हो ।

गोरखामा बुढीगण्डकी बाढी प्रभावित २१ परिवारलाई रेडक्रसको राहत

गोरखा,कात्तिक १८ । नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाले धार्चे गाउँपालिका–५ माछाखोलाका बुढीगण्डकी बाढी प्रभावित २१ परिवारलाई राहत सामग्री वितरण गरेको छ । बाढीका कारण घरबारविहीन भई टेन्टमा बस्दै आएका

पाल्पाका तीन परिवारलाई तिहारको उपहार, भूकम्प प्रतिरोधी सुरक्षित घर

पाल्पा,कात्तिक १८ । श्रीमान् गुमाएको पीडा, भूकम्पले चर्किएको घर र वर्षायाममा ओत लाग्ने चिन्ता । रामपुर नगरपालिका–४ छतिवन डाँडाकी विष्णुमाया रानाका लागि विगतका दिन निकै कष्टकर थिए । तर यसपटकको

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,कात्तिक १८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ

नुवाकोट शिवपुरीको नेटवर्क समस्या समाधान गर्न स्थलगत निरीक्षण, नेपानेमा नयाँ टावर थपिने

नुवाकोट, कात्तिक १८ । नुवाकोटको शिवपुरी गाउँपालिकामा लामो समयदेखि देखिँदै आएको मोबाइल नेटवर्कको समस्या समाधान गर्न सञ्चार मन्त्रालय र नेपाल टेलिकमको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। निरीक्षणका क्रममा शिवपुरी

गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । थापानिकट स्रोतका अनुसार उनीहरूबीच मंगलबार राति करिब एक घण्टा भेटवार्ता

सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं : हर्क साम्पाङ

झापा,कात्तिक १८ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी तथा गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गर्नुभएको छ । झापाको मेचीनगर–६ काँकडभिट्टामा मंगलबार आयोजित जनसभालाई