समाचार

जेन्जी आन्दोलन नयाँ जागरणको विस्फोट : रवि लामिछाने

काठमाडौँ, भदौ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनलाई नेपाली इतिहासमा नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन्। आन्दोलनको एक वर्ष पूरा

बाढी प्रभावित नुवाकोट र रसुवामा हैजाविरुद्ध खोप पठाइयो

काठमाडौँ, भदौ २३ । बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजाविरुद्धको खोप पठाउन थालेको छ । मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज

भोटेकोशी बाढीबारे आपत्तिजनक भिडियो बनाउने युवक पक्राउ

काठमाडौँ, भदौ २३ । सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने तथा विभिन्न जातजातिलाई लक्षित गरी होच्याउने र अपमानित गर्ने सामग्री सामाजिक सञ्जालमा प्रसारण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौं, भदौ २३। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १००

गोरखामा त्रिशूली किनारबाट हालसम्म ७५ शव सङ्कलन

गोरखा, भदौ २३ । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव अङ्ग गोरखाका विभिन्न स्थानमा फेला परेका छन्। भदौ १० गतेदेखि मङ्गलबार बिहान ६ बजेसम्म

बाढी प्रभावित विद्यालय भोलिदेखि खुल्ने, पीडितलाई मासिक १० हजार घरभाडा

विदुर, भदौ २३ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विदुर नगरपालिकाका अधिकांश विद्यालय भोलि भदौ २४ गतेदेखि सञ्चालनमा आउने भएका छन् । बाढी गएको दुई सातापछि नगरपालिकाले

भारत लैजान लुकाएर राखिएका ८०१ थान शालिग्राम बरामद

नवलपरासी, भदौ २३ । सुस्ता गाउँपालिका–३ पथरकलास्थित सीमा क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजान लुकाएर राखिएका ८०१ थान शालिग्राम प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार भन्सार छली गरी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,भदौ २३- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८

सडक अवरुद्ध भएपछि काठमाडौँमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्यो

काठमाडौँ, भदौ २३ । भोटेकोशी हिमबाढीका कारण यातायात अवरुद्ध भएसँगै काठमाडौँ उपत्यकामा खाद्यान्न, हरियो तरकारी, फलफूल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढेको छ। वैकल्पिक र लामो मार्ग प्रयोग गरी