समाचार

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं,बैशाख ५ । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । गोँगबु आवास क्षेत्र सुधार समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष–२०८३ को शुभकामना आदानप्रदान तथा

एमाले अध्यक्ष ओली टिचिङ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ,बैशाख ५– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । सनिवार साँझ उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिएको उहाँको सचिवालयले जानकारी गराएको छ । जेनन

रास्वपा तारकेश्वर इकाइ अधिवेशन सम्पन्न, इश्वर आचार्य अध्यक्षमा चयन

काठमाडौं, बैशाख ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर इकाइ समितिको अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर इकाइ समितिको अधिवेशनको उद्घाटन प्रतिनिधि

दुप्चेश्वर धाममा शनिबार एकै दिनमा १ लाख ७७ हजार बढी भेटी संकलन

नुवाकोट, बैशाख ५ — नुवाकोटस्थित प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाम मा एकै दिनमा १ लाख ७७ हजार ७२० रुपैयाँ भेटी संकलन भएको छ। शनिबार संकलित उक्त भेटीमध्ये QR मार्फत ३ हजार

हाईकिङ्गका क्रममा लडेर बेहोस भएकी महिला सकुशल उद्धार

काठमाडौं, बैशाख ५ — काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–१ जामाचो क्षेत्रमा हाईकिङ्गका क्रममा लडेर घाइते भएकी एक महिलाको नेपाली सेनाले शनिबार सकुशल उद्धार गरेको छ। धादिङ जिल्ला निवासी २९ वर्षीया ती

७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता सम्पन्न, चापाकोट विजेता

नुवाकोट, बैशाख ५ — दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालन भएको “७औं दुप्चेश्वर कप” राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ। बैशाख २ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएसँगै

विदुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

नुवाकोट, बैशाख ५ — “प्रथम विदुर मेयर कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८३” को समापन गरिएको छ। विदुर नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन समारोह नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको

५०% प्रगति पुगेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ९ महिनाभित्र सक्ने लक्ष्य

चितवन, बैशाख ५ — चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ। भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारको साझेदारीमा निर्माण भइरहेको रंगशालामा

२४ घन्टामा २० विपद् घटना : पाँच घाइते, लाखौँको क्षति

काठमाडौं, वैशाख ५ — पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशलगायत २० वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार घटनामा