समाचार

एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं भदौ ५ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल एपीएफका ३४ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सीमा सुरक्षाबाट काठमाडौं फर्किएका खेलाडीहरुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।एपीएफका

नुवाकोटमा २ सहित वाग्मती प्रदेशभर २५० संक्रमित थपिए (विवरण सहित)

नुवाकोट,भदौ ५। बितेको २४ घण्टामा नुवाकोटमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार संक्रमण पुष्टि हुनेमा विदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै आएकी ३८ वर्षिया महिला

एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख बढी खर्च : स्वास्थ्य मन्त्रालय

काठमाडौं भदौ ५ । सरकारले एक जना कोरोना भाइरसको सङ्क्रमित पत्ता लगाउनका लागि एक लाख चार हजार ६ सय ३० रुपैयाँ खर्च भएको बताएको छ । नेपालमा अहिलेसम्म पाँच लाख

काठमाडौं उपत्यकामा थपिए १८२ संक्रमित

काठमाडौं, भदौ ५ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टा अवधिमा १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ८ सय  ३८ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै  १

कोरोना अपडेट: बितेको २४ घण्टामा ८३८ संक्रमित थपिए

काठमाडौं, भदौ ५ । नेपालमा बितेको २४ घण्टा अवधिमा कोरोना भाइरसका आज ८ सय ३८जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ३० हजार ४ सय ८३ पुगेको स्वास्थ्य

भारतमा एक जलविद्युत केन्द्रमा आगलागी , ६ जनाको मृत्यु

एजेन्सी भदौ ५ । भारतको तेलंगनास्थित एक जलविद्युत केन्द्रमा आगलागी हुँदा ६ जनाको शव भेटिएको छ । अरु ३ जना भित्रै थुनिएका छन् । बिहीबार राति भएको आगलागीमा ९ जना

कालोसूचीमा परेको ओम्नीद्वारा सरकारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं भदौ ५ । कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएको विवादित कम्पनी ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेशनलले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छ । स्वास्थ्य सेवा विभागले गरेको

निषेधाज्ञाको दोस्रो दिन : सुनसान काठमाडौं, दुई सय १२ सवारी साधन होल्ड

काठमाडौं भदौ ५ । निषेधाज्ञाको दोस्रो दिन शुक्रवार पनि काठमाण्डौ उपत्यका सुनसान छ । तीज पर्वको कारण धेरै भिडभाड हुने शिवालय लगायतका ठाउँ समेत सुनसान बनेका छन् भने सडकमा पनि

विदेशबाट फर्किनेका लागि क्वारेन्टाइन बस्ने होटलको मूल्य सार्वजनिक

काठमाडौं भदौ ५ । सरकारले विदेशबाट उद्धार भएर नेपाल आएपछि क्वारेन्टाइनमा बस्नका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची