
मुस्ताङ, असार ३२ । मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको करिब चार लाख ३५ हजार ८०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

भक्तपुर, असार ३२ । केदारनाथको शिर मानिने डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म सञ्चालन हुने श्रावणी मेला सुरु हुँदैछ। मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन सहभागी हुने अनुमान गरिएको

चितवन, असार ३२ । चितवन राष्ट्रिय निकुञ्जले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जङ्गली हात्ती ‘ध्रुवे’लाई स्याटेलाइट रेडियो कलर जडान गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई डार्टमार्फत बेहोस

काठमाडौं, असार ३२ । सरकारले सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिएपछि अधिकांश सरकारी कार्यालयमा सेवा प्रवाह सहज, छिटो र प्रभावकारी बन्दै गएको छ। जिल्ला प्रशासन, राहदानी, भूमि प्रशासन, यातायात कार्यालय

काठमाडौं, असार ३२ । अबदेखि सरकारी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन नतिजामा आधारित हुने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई परिपत्र जारी

धनगढी, असार ३२ । सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गराउने प्रयासस्वरूप मुख्यमन्त्री कमलबहादुर शाहले नेकपासँग गरेको सहयोगको प्रस्ताव अस्वीकार भएको छ। सरकारलाई समर्थन गरिरहेको एमालेले साथ फिर्ता लिएपछि प्रदेश सरकार

काठमाडौं, असार ३२ । सरकारले सार्वजनिक खरिद (दोस्रो संशोधन) ऐन, २०८३ कार्यान्वयनमा ल्याएको छ। नयाँ ऐनले सार्वजनिक खरिद प्रणालीलाई थप डिजिटल, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य लिएको छ। ऐनअनुसार सार्वजनिक

एजेन्सी,असार ३२ । साविक विजेता अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरी फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टा स्टेडियममा भएको रोमाञ्चक सेमिफाइनलमा इङ्ग्ल्यान्डले ५५औँ

काठमाडौँ,असार ३१ । सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह