
काठमाडौं,भदौ १ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबारको तुलनामा सुन तोलामा रु एक हजार छ सयले बढेको छ भने चाँदी रु ६० ले बढेको छ ।

कैलाली,भदौ १ । बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ । बर्दगोरिया–१ स्थित मुडा पुल

काठमाडौँ, भदौ १ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी यस वर्ष अधिकमासका कारण सौरमासअनुसार भदौ १ गते परेको हो ।

काठमाडौँ,भदौ १ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२

काठमाडौँ, भदौ १ । नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा विपद्का घटना बढिरहेका बेला पार्टीका सम्पूर्ण सदस्यलाई उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा तत्काल परिचालित हुन निर्देशन दिएको छ। कांग्रेसले आफ्नो नेतृत्वमा

काठमाडौँ, भदौ १ । नेपाल आयल निगमले आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका बिक्रेतामार्फत नियमित प्रक्रियाअनुसार खाना पकाउने ग्यासको बिक्री वितरण हुने जनाएको छ। निगमले आइतबार सूचना जारी गर्दै

काठमाडौं,भदौ १ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अति आवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण

नुवाकोट, भदौ १ । शिवपुरी गाउँपालिका–७ सुनखानीस्थित श्री पञ्चकन्या भूमे आधारभूत विद्यालय सुइरेचौरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालसिंह तामाङको सभापतित्व तथा शिवपुरी गाउँपालिका–७ का

नुवाकोट, भदौ १ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् बहालवाला सांसद हर्क साम्पाङ उर्फ हर्कराज राईले नुवाकोटमा श्रमदानबाट डम्फू पार्क निर्माण गर्ने मनसाय सार्वजनिक गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले