विशेष समाचार

काठमाडौं उपत्यकामा भदौ १० सम्म निषेधाज्ञा

काठमाडौँ,भदौ ३।  संक्रमण भयावह हुने देखिएपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले दैनिक उपभोग्य वस्तुको

आज मोतीराम भट्टको १५४ औं जन्म जयन्ती

काठमाडौं,भदौ ३ । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती। सो अवसरमा देशभर  विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ । यद्यपि कोरोना महामारीका कारण यस वर्ष भने

नुवाकोटमा भदौ ९ सम्म निषेधाज्ञा

साझापथ संवाददाता नुवाकोट,भदौ ३ । नुवाकोटमा भदौ ९ गते सम्मका लागि निषेधाज्ञा कायम गरिएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो। सो नियम

अर्घाखाँचीमा एक हप्ता लकडाउन

अर्घाखाँची,भदौ ३ । अर्घाखाँचीमा १ हप्ताकालागि लकडाउन हुने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको संयोजनमा भएको सर्बपक्षिय बैठकले १ हप्ता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज

पञ्‍चकन्याको मानेथोकमा चट्याङ, दुई जना घाइते, बिजुली वाइरिङ ध्वस्त

घलेभन्ज्याङ,भदौ २। नुवाकोट जिल्ला पञ्‍चकन्या गाउँपालिका वडा नं ३ को मानेथोकमा मंगलबार दिउँसो चट्याङ पर्दा दुई जना घाइते भएका छन् । चट्याङबाट स्थानीय शंकरप्रसाद भण्डारीको घरमा जडान गरिएको मिटर बक्ससहित

नुवाकोटको भद्रुटारमा पहिरो, पाँच घर विस्थापित, बस्ती नै जोखिममा

प्रकाश लामा नुवाकोट,भदौ २ । अविरल वर्षाका कारण पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा पहिरो गएको छ । साविक भद्रुटार र महाकालीको सिमानामा सोमबार राति पहिरो जाँदा स्थानीय पाँच घर

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी, अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने

काठमाडौं भदौ २ । काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।​उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि भोलि बुधबारदेखि लागू हुने यो निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकमा

भक्तपुरमा सार्वजनिक यातायात बन्द

भक्तपुर भदौ २ । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका

वाग्मती प्रदेश: नुवाकोटमा ५० शय्या सहित प्रदेशमा ६५० आइसोलेसन संचालनमा ल्याइने

काठमाडौं,भदौ २ । बागमती प्रदेश सरकारले अहिले संचालनमा भइरहेका भन्दा बाहेक थप ६५० शय्याको आइसोलेसन संचालनमा ल्याउने तयारी गरेको छ । पछिल्लो दिनयता कोरोना संक्रमणदर ह्वात्तै वृद्धि भएसंगै भाइरस संक्रमणको