विशेष समाचार

पदयात्रामा हराइरहेका दुई युवा मृत भेटिए

नुवाकोट।पदयात्रामा हराइरहेका दुई युवा मृत अवस्थामा भेटिएका छन्।उनीहरु नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीबाट दस दिन अघिदेखि  हराइरहेका थिए। हराएका द्वय  सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षीय वाङ्गेल ह्योल्मो र काठमाडौ

पुर्व राजा ज्ञानेन्द्र भारत भ्रमणमा

काठमाडौं,  पूर्व राजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्किएका छन।उनी नेपालको झापा जिल्ला हुँदै सिलगुडी तर्फ प्रवेश गरेका हुन।यस अघि उनी लामो समय झापा बसेका थिए भने सोही मार्ग प्रयोग गर्दै

अकोराब नुवाकोटको अध्यक्षमा भट्ट

काठमाडौ।सामुदायिक रेडियो प्रशारण संघ अकोराब नुवाकोटमा देवचन्द्र भट्ट सर्वसम्मत निर्वाचित भएका छन्।भट्ट रेडियो भैरबीका संयोजक हुनुहुन्छ।नुवाकोट जिल्ला समन्वय समिति नुवाकोटको शनिबार गठित समितिका सदस्यमा  नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी, रेडियो

झापाबाट काठमाडौतर्फ आउदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

काठमाडौं ।झापाबाट काठमाडौतर्फ आउदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ।     सिन्धुली जिल्लाको बिपी राजमार्गस्थित  ढुंग्रेभञ्ज्याङमा माइक्रोबस दुर्घटना भएको हो।दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने  २०

सरकारले सोनाम ल्होछारलाई उपेक्षा गर्यो,हाम्रो चित्त दुख्यो 

काठमाडौं।तामाङ जातिको मात्र नभई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जातिको चाडका रुपमा रहेको सोनाम ल्होछार पर्वलाई सरकारले बेवास्ता गरेको भन्दै तामाङ समुदायले चित्त दुखाएका छन। टुडिखेलमा आयोजित सोनाम ल्होछार

कोरोना भाइरस नेपालमा पनि भेटियो

काठमाडौ।कोरोना भाइरस नेपालमा पनि भेटिएको छ।उक्त भाइरस संक्रमण भएको बिरामी नेपालमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।आज अर्थात शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी यसको जानकारी गराएको हो। अध्ययनका सिलसिलामा चीनको

दाङमा छुरा हानेर बुहारीको हत्या

दाङ।दाङमा छुरा हानेर बुहारीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार जिल्लाको गढवा गाउँपालिका- ४ रामनगर बस्ने ६५ वर्षीय कुलमान कुँवरले आफ्नै बुहारीको छुरा प्रहार गरेर

यस्ता छन  मन्त्रिपरिषद्को ३२ निर्णयहरु

काठमाडौ।मन्त्रिपरिषद्को बैठकका ३२ निर्णय सार्वजनिक भएका छन।मुलतः देशको प्रमुख बिषयका रुपमा जनकपुुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका बिषयलाई उठान गरिएको छ।जस्को लागि आवश्यक कर्मचारीको ब्यवस्थापनलाई जोड दिइएको छ।रेलसेवा संचालनार्थ ४५ पदमा

बाल्टिनमा डुबेर एक वर्षीय बालिकाको ज्यान गयो

सर्लाही। बाल्टिनमा डुबेर एक वर्षीय बालिकाको ज्यान गएको छ। सर्लाही जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको