
काठमाडौ साउन २६ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडै सुरु हुने बताएका छन्। त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको वेबिनारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वसम्भाव्यता अध्ययनको काम सकिएको बताए ।

काठमाडौं साउन २६ । कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको ग्वार्खोस्थित किष्ट अस्पतालमा उपचाररत ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ । काभ्रे निवासी

नुवाकोट साउन २६ । जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ६१ पुगेको छ । पछिल्लो २४ घन्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा ३ र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा

काठमाडौं साउन २६ । काठमाडौ उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को

काठमाडौं साउन २६ । पछिल्लो २४ घन्टामा बाँकेमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको काठमाडौंमा भने एकै दिन ३६ जना संक्रमित फेला

काठमाडौं साउन २६ । नेपालमा २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा २ सहित ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका दुई जना,

काठमाडौं साउन २६ । काठमाडौको गोंगबु स्थित गणेशस्थान नजिकै विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ । सुटकेश शरीर र तीन सय मीटर पर जेब्रा झोलामा टाउको

काठमाडौं साउन २६ । नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ३३८ जना संक्रमित फेला परेको जानकारी दिएको हो

काठमाडौं साउन २६ । उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । एक कार्यक्रमका बीच विभागले पिउने पानीको मूल्य सार्वजनिक भएको