विश्व

विश्व क्रिकेटमा कोहलीको कीर्तिमानी ५० औं शतक

काठमाडौं,कात्तिक ३० । विश्व क्रिकेटमा भारतका ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी शतक प्रहार गरेका छन् । बुधबार भएको विश्वकप क्रिकेट २०२३ को पहिलो सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध कोहलीले कीर्तिमानी ५० औं शतक बनाएका

इजरायली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण

गाजापट्टी, कात्तिक २९ । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजरायली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको

इजिप्ट राष्ट्रपतिद्वारा गाजा युद्ध रोक्न आह्वान

सिन्ह्वा,कात्तिक २७ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अन्तर्राष्ट्रिय समुदायलाई गाजा पट्टीमा रक्तपात रोक्न इजरायललाई दबाब दिन आग्रह गरेका छन् ।  इजिप्टको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्यालेस्टाइनी तटीय क्षेत्रमा हालको

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

जाकार्ता,कात्तिक २२ । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।

बङ्गलादेशमा डेंगुबाट एक हजार चार सयको मृत्यु, तीन लाख सङ्क्रमित

ढाका,कात्तिक २२ । वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन्

रुसका राष्ट्रपति पुटिनद्वारा भूकम्प क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौं,कात्तिक १८ । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको  धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै

नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री डा. महत र परराष्ट्र राज्यमन्त्री आनमेरीबिच भेटवार्ता

लण्डन,कात्तिक १५ । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका बिभिन्न

इजरायलद्वारा युद्धविराम अस्वीकार

जेरुसेलम,कात्तिक १४ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको

इजरायली आक्रमणबाट गाजामा हालसम्म ८,५०० प्यालेस्टिनीको मृत्यु

गाजा,कात्तिक १३ । इजरायली आक्रमणबाट गाजामा हालसम्म ८ हजार ५ सय प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजिराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार