
भद्रपुर (झापा),माघ ५- माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका हातले बनेका देवी–देवताका मूर्ति कुनै समय मेचीदेखि महाकालीसम्म पुग्थे । आज त्यही मूर्तिकला उहाँको परिवारको पहिचान मात्र होइन, अस्तित्व

वालिङ (स्याङ्जा),माघ ५- सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी

मुस्ताङ,माघ ५ । पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र—१ मुक्तिनाथ र (मुस्ताङ—डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात

काठमाडौँ, माघ ५ — साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। एकैदिन सुनको भाउ ४ हजार २०० रुपैयाँले बढेपछि अहिलेसम्मकै उच्च मूल्य कायम

काठमाडौँ,माघ ५ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा जाने भएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा

नुवाकोट,माघ ५— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट बागमती प्रदेश सभापति अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय

काठमाडौँ,माघ ५- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९

काठमाडौँ,माघ ५ । तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछरर अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ

काठमाडौँ,माघ ५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गए मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय