समाचार

श्रममन्त्री साह पदमुक्त, मेहतालाई चेतावनी

काठमाडौं, चैत २६ — प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह लाई बिहीबार पदमुक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार प्रधानमन्त्रीले उक्त निर्णय गर्नुभएको

उपसभामुख पदमा रुवीकुमारी ठाकुरको उम्मेदवारी, प्रतिस्पर्धा रोचक बन्दै

काठमाडौं,चैत २६ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ। बिहीबार संघीय संसद् सचिवालयमा उहाँले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा उम्मेदवारी

एम्बुलेन्स दुर्घटनामा चालकसहित दुईको ज्यान गयो

कालिकोट,चैत २६— जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका अन्तर्गत मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब ८ बजेतिर भएको

१३ दिनपछि ओली रिहा, ‘प्रतिशोधपूर्ण नियन्त्रणमा राखियो’ भन्दै सरकारमाथि आरोप

काठमाडौं, चैत २६ — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सरकारले प्रतिशोध र पूर्वाग्रह राखेर आफूलाई १३ दिनसम्म नियन्त्रणमा राखेको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै

१३ दिनपछि हिरासत मुक्त भए रमेश लेखक

काठमाडौं, चैत २६ — पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक हिरासतबाट मुक्त भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मामा

सुनचाँदीको मूल्यमा गिरावट, एकैदिन तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो

काठमाडौं, चैत २६ — नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन उच्च दरले बढेको सुनको भाउ आज उल्लेख्य रूपमा ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार

स्वास्थ्यका कारण ओली रिहा, अदालतको समयसीमा नाघिएपछि शर्तसहित छुट

काठमाडौं, चैत २६ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई का अनुसार उनलाई अस्पतालमै परिवारको

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौँ,चैत २६- विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,चैत २६- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा