समाचार

भोटेकोशी बाढीको असर : देशको १० प्रतिशत विद्युत् उत्पादन क्षमता प्रभावित

काठमाडौं,भदौ ११ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रभावित भएको छ। बाढीले विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुर्‍याएपछि

लाङटाङ लिरुङको उत्तरी क्षेत्रमा हिमपहिरोपछि भोटेकोशीमा भीषण बाढी, फेरि बाढीको जोखिम कायमै

काठमाडौं,भदौ १० । भोटेकोशी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीको उद्गमस्थल लाङटाङ लिरुङ हिमालको उत्तरी क्षेत्रमा रहेको खुलेको छ। पछिल्लो समय चीनका वैज्ञानिकहरूले गरिरहेको विश्लेषणअनुसार उक्त हिमालको उत्तरी भेगमा बुधबार

भोटेकोशी बाढीको कहर : सभामुखको आदेश– सबै संयन्त्र उद्धार र राहतमा जुटाऊ !

काठमाडौँ, भदौ १० । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र बेपत्ताको खोजी कार्यलाई प्रभावकारी बनाउन

रसुवा बाढी प्रभावितको उद्धारका लागि नुवाकोट पठाइयो ११ हजार लिटर हवाई इन्धन

काठमाडौँ,भदौ १०— रसुवामा आएको बाढीबाट प्रभावितको उद्धार तथा राहत वितरणलाई सहज बनाउन नेपाल आयल निगमले ११ हजार लिटर हवाई इन्धन नुवाकोट पठाएको छ। निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो कार्यालयले हवाई

बाढीले नुवाकोटमा क्षति, कारागारका कैदीबन्दी सुरक्षित स्थानमा स्थानान्तरण

नुवाकोट,भदौ १० । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीका कारण नुवाकोटका विभिन्न क्षेत्रमा क्षति पुगेको छ। बाढीले विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागारको प्रशासनिक भवन तथा नेपाल प्रहरीको सुरक्षा एकाइको भवनमा

चीनतर्फबाट आएको भीषण बाढीले तहसनहस : रसुवा, नुवाकोट र धादिङमा पुलदेखि बजारसम्म बगायो

नुवाकोट,भदौ १० । चीनतर्फबाट भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति पुर्‍याएको छ। बाढीले बजार, बस्ती, झोलुङ्गे तथा पक्की पुल र सडक संरचनामा

बाढी प्रभावित क्षेत्रमा फोन निःशुल्क, डाटा पनि निःशुल्क गर्ने तयारी

काठमाडौँ,भदौ १० । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा छिटोभन्दा छिटो सुचारु गर्न प्रयास भइरहेको बताएका छन्। बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएका स्थानमा

भोटेकोशी बाढी : जोखिममा परेकाको उद्धारमा सबै स्रोत–साधन परिचालन गर्ने निर्णय

काठमाडौँ, भदौ १० — विपद् प्राधिकरणको बैठकले भोटेकोशी नदीमा आएको बाढीपछि जोखिममा परेका नागरिकको उद्धार कार्यलाई तीव्रता दिने निर्णय गरेको छ। उपलब्ध सबै साधन–स्रोत परिचालन गरी प्रभावित क्षेत्रमा तत्काल उद्धार

तिब्बतमा हिउँपहिरोले थुनिएको नदी खुलेपछि रसुवामा बाढी आएको अनुमान

काठमाडौँ,भदौ १०— तिब्बत क्षेत्रमा हिउँपहिरोका कारण थुनिएको नदी अचानक खुलेपछि रसुवामा ठूलो बाढी आएको अनुमान गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले तिब्बतबाट बिहान ८