
काठमाडौं,चैत ५ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको

काठमाडौँ,चैत ५- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा

काठमाडौं, चैत ५ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा रोबिन

खोटाङ,चैत ४ । केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट

नुवाकोट,चैत ४ —जिल्लाको विदुर नगरपालिका–५ पिपलटारस्थित गल्छी–त्रिशूली सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बुधबार बेलुका करिब ५ बजेर १० मिनेटतिर जाल्पादेवी पेट्रोल पम्प अगाडि देवीघाटबाट

उदयपुर,चैत ४ — उदयपुरको बेलका नगरपालिका–४ हरीपुर शिसवारीस्थित भित्री सडक खण्डमा गुडिरहेको बसबाट खसेर एक विद्यार्थीको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन चापागाईका अनुसार जहडाबाट हरिपुरतर्फ जाँदै गरेको

काठमाडौं,चैत ४ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ६ गते शुक्रबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै बैठक दिउँसो १ बजे

महोत्तरी,चैत ४ — बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका

काठमाडौं,चैत ४ — निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ। सञ्चारमाध्यमसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन