
काठमाडौं,असार २२ । नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेरामक्स’ खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र

ललितपुर,असार २२। सार्वजनिक स्थलमा एक महिलासामु आफ्नो गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा ५५ वर्षीय सुरेन्द्र भट्ट पक्राउ परेका छन्। प्रहरीका अनुसार बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल

बेइजिङ,असार २२ । चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन, स्वस्थ र स्थिर विकासतर्फ अघि बढाउन चीन तयार रहेको बताउनुभएको छ। उत्तर

काठमाडौं,असार २२ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले एक्स्ट्रिम इनर्जी ड्रिंक्ससँग तीन वर्षे मुख्य प्रायोजन सम्झौता गरेको छ। यसअघि पनि गत संस्करणमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काभ्रेपलाञ्चोक,असार २२ । आइतबार दिउँसो काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा परेको भारी वर्षापछि बीपी राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ। रोसीको माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण दाप्चा खोला र

तनहुँ,असार २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले जनप्रतिनिधि वा सार्वजनिक पदाधिकारी जो–कोहीले जनताको काममा लापरबाही गरे कानुनअनुसार कारबाही हुने बताउनुभएको छ। आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिका–५ दुलेगौँडामा राष्ट्रिय

धरान,असार २२ । गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै स्वास्थ्य सेवा सुधारलाई उच्च प्राथमिकतामा राखेर आवश्यक

एजेन्सी,असार २२ । एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। आइतबार न्युयोर्क–न्यु जर्सी स्टेडियममा

काठमाडौं, असार २१ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधीसरह व्यवहार गरेको आरोप लगाउनुभएको छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आर्थिक