
काठमाडौँ,फागुन २- नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी

काठमाडौँ,फागुन २- पारिवारीक कथामा तयार भएको चलचित्र ‘श्री बुकुरो’ शुक्रबारदेखि प्रदर्शन गरिएको छ । निर्देशक सुदीप भुपाल सिंहका अनुसार ‘श्री’ शब्दले सुन्दरता, शक्ति, बुद्धि र धनको सन्तुलनलाई जनाउँछ । ‘बुकुरो’

भोजपुर,फागुन २- रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको भोजपुर अब पूर्वाधारका हिसाबले पनि सशक्त बन्दै गएको छ । भोजपुर नगरपालिका–७ कोदारमा रङ्गशाला

काठमाडौँ,फागुन २- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ

मनाङ,फागुन २— प्रतिनिधिसभा निर्वाचनका लागि मतदान हुन १९ दिन बाँकी रहँदा हिमाली जिल्ला मनाङमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू आ–आफ्ना एजेण्डा र योजनासहित मतदाताको घरदैलोमा पुग्दै समर्थन जुटाउने

धादिङ,फागुन १ । डिभिजन वन कार्यालय धादिङले नेपालमा मात्र पाइने दुर्लभ चरा काँडेभ्याकुर संरक्षणका लागि सचेतना अभियान सुरु गरेको छ। काँडेभ्याकुर पाइने क्षेत्र सिद्धलेक गाउँपालिकाका सामुदायिक वन उपभोक्तालाई यसको महत्वबारे

रसुवा,फागुन १ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै धुन्चेस्थित कारागार कार्यालयको सुरक्षाका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। निर्वाचनलाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले

एजेन्सी,फागुन १ । बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ। सम्पन्न आम निर्वाचनमा Bangladesh Nationalist Party (बीएनपी) ले भारी बहुमत प्राप्त गरेको छ। पूर्वप्रधानमन्त्री Begum Khaleda Zia का छोरा तथा

काठमाडौं,फागुन १ । ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा राजावादी शक्ति र समर्थकहरूको ठूलो भीड लागेको थियोे । उक्त अवसरमा राष्ट्र, राष्ट्रियता, धर्म,