समाज

बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुँदै पौवादुङका किसान

भोजपुर,माघ १५- भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यसहित बहुवर्षीय खेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरेपछि किसान यस

जनसङ्ख्यामा महिला बढी, तर मतदाता र उम्मेदवारमा पुरुष हाबी

काठमाडौँ, माघ १५ — नेपालमा कुल जनसङ्ख्यामा महिला ५१.२ प्रतिशत भए पनि मतदाता नामावली र उम्मेदवारीमा भने पुरुषको वर्चस्व देखिएको छ। मतदाता तथ्याङ्कअनुसार महिला मतदाता ९२ लाख ४० हजार १३४

हिउँदे वर्षा र हिमपातले देशभर प्रभाव, किसान खुसी

काठमाडौँ, माघ १५ — हिउँदयाम सकिन एक महिना बाँकी रहँदा देशभर वर्षा र हिमपात भएको छ। मङ्गलबार रातिदेखि सक्रिय प्रणालीका कारण उच्च हिमाली तथा पहाडी क्षेत्रमा मध्यमदेखि भारी हिमपात र

निर्माणाधीन संसद् भवनमै प्रतिनिधिसभाको पहिलो बैठक

काठमाडौँ, माघ १५ — आगामी प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनमै बस्ने सुनिश्चित गरिएको छ। फागुन २१ गतेको निर्वाचनपछि चैत पहिलो साता बैठक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १५ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा

रसुवाका एमाले उम्मेदवार प्रेम तामाङ भन्छन्: उठेका प्रश्नको जवाफ घरदैलोमै दिन्छु

रसुवा, माघ १५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका उम्मेदवार प्रेम तामाङले आफ्ना विषयमा उठाइएका सबै प्रश्नहरूको जवाफ जनताकै घरदैलोमा पुगेर दिने बताएका छन्।

यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौँ, माघ १५ ।  निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

काठमाडौं,माघ १४ । प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेली राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबीच दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको

मतदाता शिक्षाका लागि सबै जिल्लामा पुग्यो नमुना मतपत्र

काठमाडौं,माघ १४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८