खेलकुद

काठमाडौँ म्याराथनमा होमलाल च्याम्पियन

काठमाडौं,असोज २७ । त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पारेका छन् । उनले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गरे

त्रिदेशीय टी–२० शृङ्खला नखेल्ने सन्दीप लामिछानेको घोषणा

काठमाडौँ,असोज २६। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेले त्रिदेशीय टी–२० श्रृङ्खला नखेल्ने भएका छन् । आगामि कात्तिक १ गतेदेखि शुरु हुने शृङ्खलाका लागि नाम फिर्ता लिने निर्णय गरेका हुन् ।

एसीसी यू-१९ प्रिमियर कप क्रिकेटः नेपालले इरानलाई विशाल २७४ रनले हरायो

काठमाडौँ,असोज २५ । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले इरानमाथि २७४ रनको फराकिलो जित हासिल गरेको छ। नेपालले दिएको ३५४ रनको विशाल

नेपालले पायो महिला कबड्डीको कांस्य पदक

हाङझाउ,असोज २० । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीतर्फ जितेको कांस्य पदक शनिबार पाएको छ । महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार बिहान पदक वितरण गरिएको हो । नेपाल

क्रिकेटर करन केसी र सोमपाल कामी आईएमई ग्रुपको ब्राण्ड एम्ब्यासडर

काठमाडौँ,असोज १८। नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमईपे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आई एम ई डिजिटल सोलुसन लिमिटेड अबको २ वर्षको

नेपाल महिला कबड्डीमा इरानसँग पराजित

हाङझाउ, असोज १६ । १९औँ एसियाड अन्तगत महिला कबड्डीमा पदक जित्ने सम्भावना बलियो बनाएको नेपाल समूह चरणको दोस्रो खेलमा मङ्गलबार इरानसँग पराजित भएको छ ।  समूह ‘बी’ अन्तर्गत साओशन गुआली

नेपाल भारतसँग २३ रनले पराजित

काठमाडौँ,असोज १६ । एसियाली खेलकुद अन्तर्गत क्रिकेटको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य

भारतले नेपाललाई दियो २ सय ३ रनको लक्ष्य

काठमाडौं,असोज १६ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर

पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग खेल्ने

काठमाडौं,असोज १६ । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । टि–२० क्रिकेटमा पहिलो पटक भारतसँग खेल्न लागेको नेपालले भोलि क्वाटरफाइनल खेल्न लागेको हो