खेलकुद

पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग खेल्ने

काठमाडौं,असोज १६ । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । टि–२० क्रिकेटमा पहिलो पटक भारतसँग खेल्न लागेको नेपालले भोलि क्वाटरफाइनल खेल्न लागेको हो

एसियाली खेलकुदः क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग खेल्दै, को-को भारतिय टिममा ?

काठमाडौं,असोज १५ । १९ औं एसियाली खेलकुदको ट्वान्टी–२० क्रिकेटअन्तर्गत क्वाटरफाइनलमा भारतलाई नेपालले प्रतिद्वन्दीको रुपमा पाएको छ । प्रतियोगिताको क्वाटरफाइनलमा मंगलबार बिहान ७ बजेदेखि नेपाल र भारत आमने–सामने हुनेछन्। टि २०

स्टार खेलाडी विमल घर्तीमगर विदेश पलायन

काठमाडौं,असोज १२ । नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तीमगर अस्ट्रेलिया पलायन भएका छन्। नेपाल सुपर लिग (एनएसल) का लागि ललितपुर सिटी एफसीका लागि मार्की खेलाडीका रुपमा अनुबन्ध भइसकेका विमल सम्झौता

नेपालले बनायो टी २० मा सर्वाधिक रनको विश्व कीर्तिमान

काठमाडौं,असोज १० । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई ३ सय १५ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोडेको हो ।

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो, बनायो कीर्तिमानै-कीर्तिमान

काठमाडौँ,असोज १० । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो

नेपाल एसियाड महिला फुटबलबाट बाहिरियो

हाङझाउ,असोज ८ । १९औं एसियाली खेलकुद (एसियाड)को महिला फुटबलमा नेपाल समूह चरणबाट बाहिरिएको छ । समूह डी अन्तर्गत सोमबार भएको खेलमा नेपाल पूर्व विश्वकप विजेता जापानसँग ८–० गोलको हार खेपेपछि

नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं,असोज ८ । माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो

एसियाड क्रिकेट टोलीको बिदाइ

काठमाडौं,असोज ७ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार खेलाडीको बिदाइ गरेको

पारस खड्का क्यान सचिवमा विजयी

काठमाडौं,असोज ६ । नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् ।  शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदका लागि ८५ मत खसेकोमा खड्का