खेलकुद

आसिफ र सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

काठमाडौं,भदौ १८ । एसिया कप क्रिकेटमा नेपालले जितका लागि भारतलाई दुई सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले

एसियाली शारीरिक सुगठनमा नुवाकोट शिवपुरीका सुर्यकुमार तामाङले प्रतिस्पर्धा गर्ने

नुवाकोट,भदौ १६ । एसियन शारीरिक सुगठन तथा फिटनेस महासङ्घको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको व्यवस्थापनमा काठमाडौँमा हुने ५५औँ एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नुवाकोट शिवपुरी

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं,भदौ १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका

पाकिस्तानद्वारा नेपाल पराजित

काठमाडौँ,भदौ १३ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन

पाकिस्तानको तीन विकेट गुम्यो

काठमाडौं,भदौ १३ । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको छ । मुस्तान क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट  गुमाईसकेको छ । पाकिस्तानले दुवै ओपनर

नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

काठमाडौ,भदौ १३ । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । पाँचौं ओभरको तेस्रो बलमा करणले विकेट लिँदा पाकिस्तानले

एसिया कप अन्तर्गत नेपालले भोलि पाकिस्तानसँग खेल्दैं, कस्तो छ तयारी ?

काठमाडौँ,भदौ १२। एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ । नेपाली

पाकिस्तान र भारतसँग खेल्न तयार छु : क्रिकेटर सन्दीप

काठमाडौं,भदौ ११ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन । सोमबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गरेका हुन । उनलाई

डकवर्थ लुइस पद्धतीका आधारमा नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौं,भदौ १०  । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ