
काठमाडौं,पुस २ । एसीसी यु-१९ एशिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग ६ विकेटले

नुवाकोट,मंसिर २९ । नुवाकोटको लिखु गाउँपालिकास्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सम्पन्न भएको छ। प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउने सम्पूर्ण निकाय, शिक्षक, विद्यार्थी, खेलाडी तथा आयोजकप्रति लिखु गाउँपालिका शिक्षा

कास्की,मंसिर २९ । भौतिक पूर्वाधार यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार पोखरा रङ्गशालाको निरीक्षण गरेका छन् । उनले रङ्गशालाभित्रको अन्तरराष्ट्रिय फुटबल मैदानको समेत निरीक्षण गरे । मन्त्री घिसिङलाई जिल्ला

काठमाडौं,मंसिर २८ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । उहाँले शनिबार सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिनुभएको हो ।

काठमाडौं,मंसिर २७ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधी हात पारेको

काठमाडौं,मंसिर २७ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक

काठमाडौं, मंसिर २६ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भोलि दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्। फाइनल खेल दिउँसो ३ः३०

काठमाडौं,मंसिर २५ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग(एनपीएल)को फाइनलमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदानमा आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनी फाइनलमा पुगेको हो

काठमाडौं,मंसिर २५ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स आमनेसामने हुँदै छन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम