समाचार

१४१ किलो गाँजासहित दुई पक्राउ, फरार प्रतिवादीसमेत नियन्त्रणमा

सप्तरी, जेठ २ । सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको साङ्गुरीगढी गाउँपालिका–१ का ३३ वर्षीय महाप्रसाद लिम्बू र मोरङको लेटाङ नगरपालिका–५

“१० महिनामै ३० करोड राजस्व उठायो हेटौँडाले, लक्ष्य भेट्न घरदैलो अभियान सुरु”

हेटौँडा, जेठ २ गते । हेटौँडा उपमहानगरपालिका ले चालु आर्थिक वर्षको १० महिनामा ३० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा उपमहानगरपालिकाले लक्ष्यको

तीन दशकको यात्रापछि सम्झनामा रहने प्रहरी : रामबहादुर घिसिङ

• भरतसन्तोषी लामा नुवाकोट, जेठ २ । प्रहरीको पोसाक लगाएर तीन दशक बिताउनु सामान्य कुरा होइन । अझ त्यो यात्रामा केवल ड्युटी पूरा गर्ने होइन, संगठन र समाजमा छुट्टै छाप

नेपालमै पहिलो प्रयोग: हरित हाइड्रोजनबाट चुलो बालियो

बागलुङ,जेठ २ । बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गरी सफल प्रयोग गरिएको छ । खेर गइरहेको विद्युत् र पानीको प्रयोगबाट उत्पादन गरिएको

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन (चितवन),जेठ २।  तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्न थालेको छ । दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले नारायणगढ–मुग्लिन

काभ्रेपलाञ्चोकमा वर्षाले कृषिबालीमा करोडौँको क्षति

काभ्रेपलान्चोक,जेठ २ । काभ्रेपलाञ्चोकमा गत वैशाख १२ र १३ गते परेको अविरल वर्षाले दुई स्थानीय तहमा करोडौँ बराबरको कृषिबालीमा क्षति पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । पनौती नगरपालिका र बेथानचोक

आज रायोसाग प्रतिकिलो रु १००, अन्य तरकारी तथा फलफूलको मूल्य के छ?

काठमाडौँ,जेठ २ । ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो

मन्त्रालय घटाउँदा २५ हजार कर्मचारी दरबन्दी कटौती

काठमाडौं, जेठ २ । सरकारले प्रशासनिक पुनर्संरचनाअन्तर्गत २२ मन्त्रालयलाई घटाएर १८ मा सीमित गर्ने निर्णयसँगै करिब २५ हजार कर्मचारी दरबन्दी कटौती हुने भएको छ । सरकारले अनावश्यक खर्च घटाउने उद्देश्यले

पश्चिमी वायुको प्रभाव : विभिन्न प्रदेशमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

काठमाडौं, जेठ २ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम