समाचार

जेन्जी आन्दोलनका माग कार्यान्वयन गर्न सरकार प्रतिबद्ध : असिम शाह

काठमाडौँ, जेठ ३ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाह ले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध

सिंहदरबारकै ४६ रोपनी जग्गा अतिक्रमण, तीन दशकदेखि प्रतिवेदन थन्कियो

काठमाडौँ, जेठ ३ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार को ४६ रोपनी छ आना जग्गा सडक विस्तारका क्रममा अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ । सरकारी छानबिन प्रतिवेदनले अनामनगरतर्फ सडक

स्थानीय तह पुनर्संरचनाको तयारी

काठमाडौं,जेठ ३ । सरकारले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनअघि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । यसका लागि स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरी निर्वाचन

पर्सामा सबैभन्दा बढी एचआइभी सङ्क्रमित, मधेसमा चार हजारभन्दा बढी उपचाररत

जनकपुरधाम,जेठ ३ । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स सङ्क्रमित बिरामीको सङ्ख्या सबैभन्दा बढी रहेको पाइएको छ । मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा मात्रै एक हजार ५०४ जना

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन

वीरगन्ज,जेठ ३ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा रु एक खर्ब ९९ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले यस अवधिमा कार्यालयलाई रु दुई

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा

काठमाडौं,जेठ २ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत धम्की दिने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ । कार्यालयका प्रवक्ता सहसचिव हेमराज

कुशलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं,जेठ २ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला मा भएको खेलमा नेपालले १९६ रनको लक्ष्य ३६ दशमलव

चिनीको कृत्रिम अभाव हुन नदिने सरकारको प्रतिबद्धता

काठमाडौँ, जेठ २ । सरकारले चिनी लगायत अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउँदै बजार मूल्य स्थिर राख्न पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतले चिनी

आइतबार र सोमबार तराईमा हावाहुरीको सम्भावना, पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने

काठमाडौँ, जेठ २ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार शनिबार राति कोशी,