समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ वैशाख २० ।  विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः००

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,बैशाख २०- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ,बैशाख २०- राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिनुभएको छ

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं,बैशाख २० । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ भन्ने नारासहित आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ । ३५ वर्षअघि अफ्रिकी राष्ट्र नामिबियाको राजधानी

सरकारको ठुलो संरचनात्मक निर्णय—१,५९४ पदाधिकारी एकैपटक पदमुक्त 

काठमाडौँ,बैशाख २०। राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई प्रभावकारी

आज देशभर मौसम बदली: चट्याङ, हावाहुरी र भारी वर्षाको चेतावनी

काठमाडौं,बैशाख २० । आज आइतबार देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली र

अध्यादेश र डोजर कारबाहीविरुद्ध माइतीघरमा नेकपा (संयुक्त) को प्रदर्शन घोषणा

काठमाडौँ,बैशाख १९ । घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) ले सरकारको नीतिविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीले संसद्लाई छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति र सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार

ललितपुर,बैशाख १९- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सोमबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बस्ने गरी

देशका विभिन्न भू–भागमा राति वर्षा र चट्याङको सम्भावना

काठमाडौं,बैशाख १९ । जल तथा मौसम विज्ञान विभाग ले आज (शनिबार) राति देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा