
काठमाडौं,भदौ २९-अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति प्रेस काउन्सिल नेपालले चासो देखाएको छ। काउन्सिलले रसुवामा आएको बाढीमा घाइते भई अस्पतालको सघन उपचार कक्षमा उपचाररत व्यक्तिसँग

काठमाडौँ,भदौ २९– सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ । प्रधानन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग

हेटौंडा,भदौ २९-पृथ्वी राजमार्ग अवरुद्द हुदा हेटौंडा–काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको पुरानो राजमार्ग त्रिभुवन राजपथमा पनि सडक भासिएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोर बजार नजिक सडक तलबाट भासिएपछि

काठमाडौँ, भदौ २९ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग आज

काठमाडौं,भदौ २९ । प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्न सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीपछि

काठमाडौँ,भदौ २९ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले

बैतडी,भदौ २९ । सडक डिभिजन कार्यालय बैतडीले तोकिएको म्यादभित्र काम सम्पन्न नगर्ने १० वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै महाकाली, मध्यपहाडी तथा खोडपे–चैनपुरलगायत

भक्तपुर,भदौ २९। भक्तपुरको दरबार स्क्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ । तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज

स्याङ्जा,भदौ २९ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनचौपारी-४, सुनार टोलकी ३५ वर्षीया सबिना सुनार हुनुहुन्छ । सोमबार बिहान