
काठमाडौँ,भदौ ३०। भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार

काठमाडौं, भदौ ३०। सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित परिवारलाई आंशिक क्षति भएका घर सफा गरी पुनःस्थापना गर्न थालेको छ। बाढीसँगै आएको लेदो, ढुङ्गा र माटो पन्छाएर बस्नयोग्य बनाइएका घरमा पीडितलाई फर्काउन

काठमाडौं, भदौ ३०। महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि राज्य संयन्त्र प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा उभिएका छन्। यस

काठमाडौं,भदौ ३० । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो एक बजेको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुे सम्भावित

काठमाडौं,भदौ ३०। रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न १९ वटा स्वास्थ्य संस्थामा भर्ना भएका ३४१ बिरामीमध्ये २७८ जना उपचारपछि निको भएर घर फर्किएका छन।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य

रसुवा,भदौ ३०। भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक क्षति पुगेको छ। बाढीका कारण

काठमाडौं,भदौ ३० । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । भारतले यही

काठमाडौं,भदौ ३०। भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारका मन्त्रीहरूसँग संयुक्त भेटवार्ता गरेका छन्। भेटमा बाढीबाट प्रभावित क्षेत्रमा भएको

काठमाडौँ,भदौ २९ । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा कुल १३ अर्ब ६८ करोड ७३ लाख ५४ हजार ६०६ रुपैयाँ मौज्दात