
काठमाडौँ, जेठ १९ । देशभर वर्षा हुने क्रम घट्न थालेसँगै तापक्रम बढ्न थालेको छ । वर्षा कम भएकाले तराईका केही क्षेत्रमा तातो लहरको प्रभाव देखिन सक्ने मौसमविद्ले बताएका छन् ।

बिदुर, जेठ १९ — पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान र सार्वभौमिकता सबैभन्दा महत्वपूर्ण विषय भएको बताएका छन्। रसुवाको धुन्चेमा सोमबार आयोजित उज्यालो

काठमाडौँ, जेठ १९ — नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको

काठमाडौं, जेठ १९— काठमाडौं महानगरपालिका (कामपा) सहकारी विभागमा बचत रकम फिर्ता गरिदिन माग गर्दै छ हजारभन्दा बढी बचतकर्ताले उजुरी दिएका छन्। विभागका अनुसार हालसम्म रु चार अर्ब ७७ करोड ४९

काठमाडौं,जेठ १८ । नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घको अध्यक्षमा करूणा कटुवाल मनोनित हुनुभएको छ । कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई नेविसङ्घ अध्यक्षको जिम्मेवारी दिनुभएको हो । नेपाली कांग्रेस

काठमाडौं,जेठ १८ । रवि लामिछाने भारतको नयाँ दिल्ली पुग्नुभएको छ। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेलाई नयाँ दिल्लीस्थित विमानस्थलमा अरुण सिंह ले स्वागत गर्नुभएको थियो। लामिछानेको

काठमाडौं,जेठ १८ । काठमाडौँको कोटेश्वर क्षेत्रबाट १०१ ग्राम खैरो हेरोइनसहित ११ जना युवायुवती पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरले लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी

नुवाकोट, जेठ १८ । नुवाकोट जेसिजको वर्ष २०२६ का लागि विनोद लामिछाने अध्यक्षमा चयन भएका छन्। आइतबार विदुरमा सम्पन्न अधिवेशनले लामिछानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको कार्यकारिणी

काठमाडौँ, जेठ १८। परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रालयमा भएको भेटवार्ताका क्रममा नेपाल र