
काठमाडौँ,साउन ३१- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ

काठमाडौँ, साउन ३१ । करिब एक वर्षदेखि रोकिएको विद्यालय शिक्षा विधेयकलाई शिक्षा तथा खेलकुद मन्त्रालयले फेरि अघि बढाएको छ। मन्त्रालयले विधेयकलाई सकेसम्म सर्वस्वीकार्य बनाउने उद्देश्यले सरोकारवालासँग सुझाव सङ्कलन थालेको हो।

काठमाडौँ, साउन ३१ । नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले

मुगु, साउन ३१ । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयवासी जोखिमयुक्त भिरको साँघुरो गोरेटो बाटो हुँदै भगवान्को भरोसामा यात्रा गर्न बाध्य छन्। गाउँपालिका अझै सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन नसक्दा स्थानीयवासी, कर्मचारी

रोल्पा, साउन ३१ । रोल्पाको लुङ्ग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ। लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा गएराति परेको अविरल वर्षापछि घरमाथिबाट पहिरो खस्दा स्थानीय ७२ वर्षीया अम्मी गुरुङको

झापा, साउन ३१ । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण बढ्दै गएको छ। पछिल्लो पटक मेचीनगरका एक पुरुषमा संक्रमण पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिस संक्रमितको संख्या १० पुगेको स्वास्थ्य

काठमाडौं, साउन ३१ । मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसम बदली रहने तथा विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा

नुवाकोट, साउन ३१ । अविरल वर्षाका कारण पहिरो गएर अवरुद्ध भएको छहरे–टोखा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ।गएराति परेको अविरल वर्षाका कारण शिवपुरी गाउँपालिका–८ थापागाउँस्थित सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको

जाजरकोट,साउन ३१ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि गएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्। साउन ३० गते दिउँसो