
काठमाडौं,भदौ ३१ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा खोज, उद्धार तथा राहतका सामग्रीको भण्डारण र इन्भेन्टरीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको छ। बैठकमा विपद्का क्रममा आवश्यक पर्ने

काठमाडौं,भदौ ३१ । सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीसहित चार जनालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्

नुवाकोट,भदौ ३१ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बाढीग्रस्त नुवाकोटको त्रिशूली र वेत्रावती क्षेत्रको अनुगमन गरेका छन्। भट्टराईले बाढीबाट प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि त्रिशूली नदीको बाढीमा क्षति नभएको चर्चित ‘भाइरल घर’बारे पनि

ओखलढुंगा,भदौ ३१ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरमा ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राघवपुरस्थित मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा ढुङ्गा लोड गरी मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु.४ त

रसुवा,भदौ ३१ । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका क्रममा तीन वटा शव फेला परेका छन्। तीमध्ये दुई वटा शव

नुवाकोट,भदौ ३१ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ लिपीकोट बस्दै आउनुभएका बद्रीबहादुर थापा तथा उहाँको परिवारले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पाँच लाख

चितवन,भदौ ३१ । त्रिशूली नदीको बाढीबाट सडकको तल्लो भाग बगेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ। बाढीका कारण

गण्डकी,भदौ ३१ । गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार ३११ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । मनाङमा यस वर्ष अहिलेसम्म डेङ्गुको सङ्क्रमण नदेखिएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले

काठमाडौं,भदौ ३१ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा