विशेष समाचार

ककनीका ८० विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामग्री सहयोग

नुवाकोट,मंसिर १ । जाडोयाममा विद्यार्थीलाई अध्ययनप्रति थप उत्साहित गराउने उद्देश्यले नुवाकोटको ककनी गाउँपालिका–५, सिम्लेस्थित सरस्वती माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा तथा खेलकुद सामग्री वितरण गरिएको छ । विद्यार्थीलाई

कोप–३१ मा हिमाली मुद्दाले पायो प्राथमिकता, जलवायु वित्त र अनुकूलनमा ठोस निर्णयको प्रतीक्षा

अन्ताल्या (टर्किए), मंसिर १ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो साता सम्पन्न हुँदा हिमाली क्षेत्रको जलवायु सङ्कटले अन्तर्राष्ट्रियस्तरमा प्राथमिकता पाएको छ । तर जलवायु वित्त, अनुकूलन, हानि

जीवन बचाउने आशामा नुवाकोट पञ्चकन्याका राजन, ब्रेन ट्युमरको शल्यक्रियाका लागि सहयोगको अपिल

• भरतसन्तोषी लामा नुवाकोट,कात्तिक ३० । उमेर ३१ वर्ष। परिवार र आफ्नो भविष्यका लागि केही गर्ने उमेरमा छन् राजन सिटौला। कृषि व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका उनी यतिबेला भने जीवनकै

आधा किलोभन्दा बढी सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ,कात्तिक ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक झाङ गोउजिङ रहेका छन् । उनको साथबाट ६३५.९६ ग्राम

फेवातालमा पर्यटकको घुइँचो, दैनिक ८ हजारसम्म डुङ्गा सयर

पोखरा,कात्तिक ३०। पर्यटकीय नगरी पोखराको फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । दसैँदेखि तिहार हुँदै छठ पर्वसम्म दैनिक ७ देखि ८ हजारसम्म पर्यटकले डुङ्गा सयर गर्न थालेपछि फेवातालका

स्टार नुवाकोट अस्पतालमा पुनः प्रयोग गर्न मिल्ने ‘सजिलो प्याड’ निःशुल्क उपलब्ध

नुवाकोट,कात्तिक ३० । महिनावारीका बेला प्रयोग गर्न सहज तथा धुन मिल्ने पुनः प्रयोगयोग्य ‘सजिलो प्याड’ स्टार नुवाकोट अस्पताल, विदुरमा निःशुल्क उपलब्ध गराइएको छ । घरेलु उद्योगमा तयार गरिएको उक्त प्याड

खराब कर्जा असुलीमा ध्यान दिन नेपाल बैङ्कलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ,कात्तिक ३० । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । नेपाल

उपत्यकामा कात्तिक महिनामा १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं,कात्तिक ३० । काठमाडौँ उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कात्तिक १ देखि २९

अटो दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु, उद्धार जारी

बझाङ,कात्तिक २० । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै