विशेष समाचार

माइक्रोबस दुर्घटनामा १० जना घाइते

उदयपुर,कात्तिक २४। उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । आज दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज

नुवाकोटको लच्याङमा निःशुल्क आँखा परीक्षण शिविर, २०० जनाले पाए सेवा

नुवाकोट,कात्तिक २४ । नुवाकोटको सूर्यगढी गाउँपालिका–१ लच्याङमा निःशुल्क आँखा परीक्षण शिविर तथा चस्मा वितरण कार्यक्रम सञ्चालन गरिएको छ । शिविरबाट उपचारका लागि सदरमुकाम विदुर तथा काठमाडौं जान नसक्ने आँखाका बिरामी

चाडपर्वले राष्ट्रिय एकता र आपसी सद्भाव बलियो बनाउँछ : रवि लामिछाने

काठमाडौँ,कात्तिक २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली चाडपर्वले परिवार, समाज र समुदायबीचको प्रेम, सद्भाव, एकता तथा आपसी विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल संवत्ले एकता, सद्भाव र समृद्धिको भावना बलियो बनाउँछ : गगन थापा

काठमाडौँ,कात्तिक २४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल संवत् ११४७ तथा म्हः

नेपाल संवत् ११४७ को स्वागतमा पोखरामा भिन्तुना र्‍याली

पोखरा, कात्तिक २४ । नेपाली मौलिक संवत् नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा पोखरामा भिन्तुना र्‍याली निकालिएको छ । नेवारी कला, संस्कृति, भेषभूषा र परम्परा झल्कने विभिन्न सांस्कृतिक झाँकीसहित

नेपाल संवत् नेपालीको साझा सम्पदा : सभामुख अर्याल

काठमाडौँ,कात्तिक २४ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताउनुभएको छ । नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै

नुवाकोटमा जुवातास खेल्दै गरेका पाँच जना पक्राउ, १ लाख २९ हजार रुपैयाँ बरामद

नुवाकोट,कात्तिक २४। नुवाकोटको विदुर नगरपालिका–२ लोकतान्त्रिक चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले नगद १ लाख २९ हजार ३४० रुपैयाँ र ३२९ पत्ता

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौँ,कात्तिक २४। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत्का रुपमा रहेको बताउनुभएको छ । नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,कात्तिक २४ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको ११२औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाका