
काठमाडौं,कात्तिक २५ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । महागुरु फाल्गुनन्द जयन्तीका

काठमाडौं,कात्तिक २५ । प्रधानमन्त्रीले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । भाइटीकाको पावन अवसरमा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले

काठमाडौं,कात्तिक २५ । भाइटीकाको दिन आज सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा निःशुल्क बस सञ्चालन गरेको छ । भाइटीकाका दिन सार्वजनिक यातायातका

काठमाडौं,कात्तिक २५। दिदीबहिनी वा दाजुभाइ नहुने भक्तजनका लागि भाइटीकाका दिन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्र खुल्ने यस मन्दिरमा भक्तजनले पूजा, दर्शन गरी टीका

भर्जिनिया,कात्तिक २५ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा बस्दै आएकी नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्। जूरीले नरेशलाई प्रथम श्रेणीको

अन्ताल्या (टर्किए),कात्तिक २५ । नेपालले जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, तापक्रम वृद्धिको प्रभाव, जलवायु वित्त तथा अनुकूलनका विषयलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को अन्तिम निर्णयमा

काठमाडौं,कात्तिक २५ । गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा २ हजार ४६५ जनालाई सरकारले औपचारिक रूपमा मृत घोषणा गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ। १७१

काठमाडौं,कात्तिक २५ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा

काठमाडौं, कात्तिक २५ । नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको