
काठमाडाैं,असार २९ । सोमबार पनि नेपाली बजारमा सुन-चाँदी दुवैको मूल्य घटेको छ । आइतबार ताेलामा ६०० रूपैयाँ घटेकाे सुनकाे भाउ साेमबार ताेलामा २ हजार ८०० रूपैयाँ घटेकाे छ। नेपाल सुनचाँदी

भक्तपुर, असार २९ — सरकारले वास्तविक सुकुमवासीको पहिचान, जग्गा व्यवस्थापन र कानुनी प्रक्रिया पूरा गरी छिट्टै लालपुर्जा वितरण गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। भक्तपुरको खरीपाटीस्थित सुकुमवासी होल्डिङ सेन्टरको निरीक्षणपछि

काठमाडौं, असार २९ — जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार हाल देशभर

काठमाडौं,असार २९ । आज भानुजन्यन्ती देशभर मनाइदैछ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा उहाँको योगदान आज पनि उत्तिकै सान्दर्भिक

फिदिम, असार २९। पाँचथरका विभिन्न खोलामा बाढीले पुल र डाइभर्सन बगाएपछि यातायात सेवा प्रभावित भएको छ। तमोर करिडोरको हेवाखोला, मुवाखोला, दोभानेखोला र घुमाउनेटार क्षेत्रमा सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा ढुवानी

काठमाडौं,असार २९ । क्यानडामा आकर्षक रोजगारी दिलाइदिने प्रलोभन देखाएर २६ जना युवायुवतीबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पूर्वमाओवादी लडाकु कमान्डर लहानु चौधरी पक्राउ परेका छन्। काठमाडौं

सिरहा, असार २९ गते। सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वा क्षेत्रको पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अवास शेखका

काठमाडौँ, असार २९ गते। गृहमन्त्री सुधन गुरुङले सुकुमवासी तथा भूमिहीन नागरिकको समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास

काठमाडौँ, असार २९। सरकारले मनसुनका बेला फैलिने विभिन्न सरुवा तथा पानीजन्य रोगको रोकथाम र नियन्त्रणका लागि विशेष ‘प्रतिकार्य अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनसँगै