
जाजरकोट,कात्तिक २० । जाजरकोटको शिवालय गाउँपालिकामा विद्युतको पोल सार्ने क्रममा खसेर लाग्दा ११ वर्षीय बालकको मृत्यु भएको छ । शिवालय गाउँपालिका–५ चाप्ट निवासी खडकबहादुर शाहीका छोरा शिशिर शाहीको मृत्यु भएको

काठमाडौं,कात्तिक २० । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। तिहारको पहिलो दिन मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा साँझ दीपमालिका गरी धनतेरस मनाउने परम्परा छ। चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि

काठमाडौँ,कात्तिक २०। प्रहरी महानिरीक्षक (आईजीपी) हटाउने सरकारको निर्णयमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रश्न उठाएपछि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। उनको टिप्पणी पुराना

काठमाडौँ,कात्तिक २०। अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या तथा बेपत्ता प्रकरणमा अभियुक्त उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा–टुक्रा पारेको अदालतमा स्वीकार गरेका छन्। हत्यासम्बन्धी मुद्दाको सुनुवाइका

चितवन,कात्तिक २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचित जनप्रतिनिधिभन्दा नीति र प्रणाली जनताको क्षेत्रमा पुग्नुपर्ने बताउनुभएको छ। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै चितवन क्षेत्र नम्बर

काठमाडौं,कात्तिक २० । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध,

नुवाकोट,कात्तिक १९ । काठमाडौंबाट छहरे–टोखा सडकखण्ड हुँदै त्रिशूलीतर्फ जाँदै गरेको विद्युतीय गाडी नुवाकोटको लिखु गाउँपालिका–६ कुमाल ठाँटीमा दुर्घटनामा परेको छ। बिहीबार साँझ बागमती प्रदेश ०६ ००१ ज ०६१५ नम्बरको विद्युतीय

नुवाकोट,कात्तिक १९ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रूडेक नेपाल नुवाकोटको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमअन्तर्गत नुवाकोटको पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकाका २३ परिवारलाई खानेपानीका सामग्री वितरण गरिएको

काठमाडौं,कात्तिक १९ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको एकपक्षीय जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा काठमाडौंले विराटनगरले दिएको ८४ रनको