विशेष समाचार

मृत्युलाई जित्दै जीवनको उडान : रसुवा बाढीमा क्याप्टेन प्रियाको साहस

रसुवा,भदौ २४ । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी सम्झँदा रसुवावासीको शरीर सिरिङ्ग हुन्छ। आँखा रसाउँछन् र मन भक्कानिन्छ। हिमाली क्षेत्रबाट कल्पनासमेत गर्न नसकिने गरी उर्लिएको

बाढी प्रभावित नुवाकोटमा पुनःस्थापना र पुनर्निर्माणको माग

नुवाकोट,भदौ २४ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट नुवाकोटसहित ६ जिल्ला प्रभावित बनेपछि प्रभावित नागरिकको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिन सरकारसँग माग गरिएको छ। बाढीबाट विदुर

तादी खोलामा एक्रो ब्रिज जडान, भोलिदेखि सञ्चालनमा आउने

नुवाकोट,भदौ २४ । गत भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणअन्तर्गत विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जोड्ने तादी खोलामा एक्रो ब्रिज जडान गरिएको छ। नेपाली

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार ३ सय ६७ पुग्यो

रसुवा,भदौ २४ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३ सय ६७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा १ सय ७४, नुवाकोटमा

बाढी प्रभावित नुवाकोटका १५ उद्यमीलाई सिलाई मेसिन र कपडा सहयोग

नुवाकोट,भदौ २४ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका उद्यमीलाई राहत सहयोग गरेको छ। महासंघले बुधबार बाढीबाट प्रभावित १५

ग्यास अभावविरुद्ध सिंहदरबारअगाडि विद्यार्थीको प्रदर्शन

काठमाडौँ, भदौ २४। ग्यास अभावको विरोधमा विद्यार्थीहरूले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले बुधबार सिंहदरबारको दक्षिण गेटअगाडि खाली ग्यास सिलिन्डरसहित प्रदर्शन गरेको हो। प्रदर्शनमा

चिलिमे जलविद्युत आयोजनाबाट २४ जना उद्धार भएको समाचार गलत

रसुवा, भदौ २४। चिलिमे जलविद्युत आयोजनामा २४ जना सकुशल उद्धार भएको भन्ने समाचार गलत भएको जनाइएको छ । आयोजनामा उद्धार कार्य अझै जारी रहेको र हालसम्म २४ जना उद्धार भएको

बाढी प्रभावित नुवाकोटका परिवारलाई भाँडाकुँडा, उपचार सामग्री र नगद सहयोग

नुवाकोट,भदौ २४ । बाढीबाट प्रभावित नुवाकोटका विभिन्न परिवारलाई खाना पकाउने भाँडाकुँडासहित प्राथमिक उपचार सामग्री र नगद सहयोग गरिएको छ। बुधबार हेल्पिङ हर्ट नेपालले विदुर नगरपालिकाका बाढी प्रभावित झण्डै एक सय

भोटेकोसी बाढी प्रभावित त्रिभुवन त्रिशूली माविका लागि ३० करोडको ‘बिग स्कुल’ प्रस्ताव

नुवाकोट, भदौ २४ । भोटेकोसी बाढीबाट पूर्ण रूपमा प्रभावित विदुर नगरपालिका–स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुनरुत्थानका लागि आवासीय सुविधासहितको ‘बिग स्कुल’ निर्माण गर्ने प्रस्ताव अघि सारिएको छ। विदुर नगरपालिकाका नगरप्रमुख