शिक्षा

योग्यताका आधारमा मात्रै शिक्षक नियुक्ति गरिने : राष्ट्रपति पौडेल

काठमाडौं, वैशाख २८ — सरकारले अबदेखि राजनीतिक आडमा नभई योग्यताको आधारमा मात्रै शिक्षक नियुक्ति गरिने घोषणा गरेको छ। सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

एसइईको नतिजा सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा ?

काठमाडौं,बैशाख २८ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’

विद्यालयमा आधुनिक ‘इ-लर्निङ सेन्टर’ स्थापना

भोजपुर,बैशाख २८- यहाँको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक इ-लर्निङ सेन्टर स्थापना गरिएको छ । ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समयसापेक्ष, गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ ईश्वर

वैशाख २९ भित्र एसइई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौँ, वैशाख २७ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी तीव्र पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक

नुवाकोटको समुन्द्रादेवी माविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक

नुवाकोट, वैशाख २७ — नुवाकोटको शिवपुरी गाउँपालिका–६ खोलेगाउँस्थित श्री समुन्द्रादेवी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि वार्षिक कार्ययोजनासहितको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आइतबार आयोजित एक कार्यक्रमबीच विद्यालय

आइतबार पनि विद्यालय सञ्चालन गर्ने नुवाकोट दुप्चेश्वर गाउँपालिकाको निर्णय

नुवाकोट,बैशाख २५ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले आगामी यही वैशाख २७ गतेदेखि आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। नेपाल सरकारले हप्तामा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि

“आमा” सम्झिँदा रोकिएन आँसु : नुवाकोट दुप्चेश्वरमा भावनाले भरिएर धरधरी रोए शिक्षक-विद्यार्थी

• भरतसन्तोषी लामा नुवाकोट,बैशाख २४ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित दुप्चेश्वर माध्यमिक विद्यालय, रामती बुधबार सामान्य विद्यालयजस्तो देखिँदैनथ्यो । कक्षाकोठाभन्दा बाहिर भावना बगिरहेका थिए ।प्रार्थनाको स्वर, विद्यार्थीको भीड र अभिभावकको उपस्थितिबीच

निजी विद्यालयको शुल्क मनपरीबारे सरकार कडाइमा, स्थानीय तहसँग आज छलफल

काठमाडौं,बैशाख २१ । निजी विद्यालयले कानुनी मापदण्डविपरीत शुल्क उठाएको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहसँग छलफल गर्ने भएको छ। गृह मन्त्रालयका अधिकारीसमेत सहभागी हुने उक्त छलफल आज

सरकारको निर्णय नमानी विद्यालय खोल्ने स्थानीय तहका प्रमुखसँग शिक्षामन्त्रीले भोलि छलफल गर्ने

काठमाडौँ,बैशाख २० — विद्यालय शिक्षामा पछिल्लो समय देखिएको अन्योल समाधान गरी स्पष्ट रणनीति तय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने भएको छ। विद्यार्थी भर्ना प्रक्रिया, मापदण्ड विपरीत