समाचार

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला,असोज २३। चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षाकर्मीले खाद्यान्न, खानेपानीदेखि स्वास्थ्य उपचारसम्मको चरम अभाव झेल्नुपरेको छ । गत ९ गतेदेखि हिल्सा नाका

पोखरामा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १८ जना घाइते

पोखरा,असोज २३ । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै

पोखरामा स्कुल बस दुर्घटना हुँदा १८ बालबालिका घाइते

पोखरा,असोज २३ । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । कालिका इङ्लिस स्कुलको बस दुर्घटनामा घाइते भएका बालबालिकालाई उद्धार गरी विभिन्न

परम्परागत डोको बुन्ने सीप जोगाउँदै भोजपुरका किसान विष्ट

भोजपुर,असोज २३। भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने सीपको संरक्षणमा जुट्नुभएको छ । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उहाँले पुस्तौँदेखि चल्दै आएको बाँसको चोयाबाट डोको बुन्ने

मकवानपुरमा व्यावसायिक कुखुरापालन विस्तार, दैनिक साढे चार लाखसम्म अण्डा उत्पादन

मकवानपुर,असोज २३ । मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । करिब तीन दशकअघि सुरु भएको कुखुरापालन व्यवसाय जिल्लाका विभिन्न क्षेत्रमा विस्तार हुँदै गएको छ भने यहाँ उत्पादित कुखुरा र

एमालेले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने

काठमाडौँ,असोज २३ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय भेलासहित वडा र पालिका अधिवेशनको

त्रिविको ३० अर्ब ८७ करोडको बजेट पारित, ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेसलिस्ट स्वीकृत

काठमाडौँ, असोज २३ । त्रिभुवन विश्वविद्यालय सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख आठ हजार रुपैयाँको वार्षिक बजेट पारित गरेको छ । विश्वविद्यालय सभाको ६७औँ

मालढुङ्गा पुलको पहुँचमार्ग बाढीले बगाउँदा बागलुङको पर्यटन र व्यापार प्रभावित

बागलुङ,असोज २३ । मुख्य सडक सम्पर्कविच्छेद हुँदा बागलुङको पर्यटन, व्यापार व्यवसाय र दैनिक जनजीवन प्रभावित भएको छ । असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाएपछि

आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं,असोज २३ । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका