
काठमाडौँ, असोज २३ । भोटेकोशी–त्रिशूली हिमबाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण क्षतिग्रस्त अधिकांश राजमार्ग तथा सडक पुनः सञ्चालनमा आएका छन्। दसैँलगायतका ठूला चाडपर्वलाई लक्षित गर्दै सरकारले मर्मत कार्य

बारा,असोज २३ । बाराको निजगढ नगरपालिका–१२ रामथलीमा घरायसी विवादका क्रममा श्रीमान्ले कुटपिट गरेकी श्रीमतीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले श्रीमान् ५५ वर्षीय विजय मोक्तानलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार बिहान ७ बजेदेखि मतदान हुने भएको छ। खराब मौसम, प्राविधिक समस्या र मतपत्र छपाइमा भएको

काठमाडौं, असोज २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् प्राधिकरणको सेवा ग्राहकको हातमै पुर्याउने अवधारणाअनुसार डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँको पहलपछि नेपाल विद्युत् प्राधिकरणले अनलाइनबाट

जनकपुरधाम,असोज २३ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिम पथनजिक पुरानो रिसइबीका कारण चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा जनकपुरधाम

काठमाडौँ, असोज २३ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जामा आधारित अर्थतन्त्र निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राखिएकाले विद्युत् क्षेत्रको नियामकीय निकायले लगानीकर्ता, उपभोक्ता तथा अन्य सरोकारवालाको विश्वास जित्ने गरी काम

पोखरा,असोज २३ । पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीका २९ वर्षीय विक्रम सुनार

काठमाडौँ,असोज २२ — प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट करिब २० किलो सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बुढानीलकण्ठ क्षेत्रमा सञ्चालन गरेको

नुवाकोट,असोज २२। नुवाकोटको शिवपुरी गाउँपालिका–६ मा शिक्षक, स्वास्थ्यकर्मी तथा वडा कर्मचारी गरी ७५ जना सम्मानित भएका छन्। बिहीबार समुद्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वडा नम्बर ६ का ७५ जना