समाज

प्युठानमा प्रहरी जवान सहित ९ जना जुवाडे प्रक्राउ

प्युठान,असोज २५ । प्युठानमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । आज बिहान ३ बजेको समयमा प्युठान नगरपालिका वडा नं ४ जुम्री स्थित ऐरावती होटलमा जुवातास खेलिरहेको

दशैको समयमा पारिश्रमिक रकम बाड्दै श्रमिकको घरघरमा पुगे नुवाकोट पञ्चकन्याका अध्यक्ष तामाङ

नुवाकोट, असोज २५ । दशैको समय, त्यसमाथि नगद रकम। सम्झिदै मन फुरुङ्गै हुने। यस्तै फुरुङ मन भएको छ पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ का स्थानीय श्रमिक नागरिकको। दशैको समय, गाउँपालिकाका

सुकुमबासीमाथि प्रहरीको गोलीको वर्षा, चार जनाको मृत्यु

बुटवल, असोज २५ । रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आइतबार झडप हुँदा चार जनाको मृत्यु भएको छ । झडपमा प्रदर्शनकारी,

गाउँमा पनि सिमेन्टको घर, रातो माटो र कमेरोले पोतेको देख्न पाइदैन

गलेश्वर, असोज २५। बडादसैँ घर आँगनमा भित्रिइसकेको छ । पितृपक्ष समाप्त भएर नवदुर्गा आरम्भ हुनेवित्तिकै दसैँ सुरुआत हुने गर्दछ । दसैँ सुरु हुनेवित्तिकै गरिने पहिलो काम भनेको घर आँगनको लिपपोत

अछाममा बोलेरो दुर्घटना, ३ जनाको मृत्यु

अछाम,असोज २५ । अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पन्चदेवल बिनायक नगरपालिका १ कुईकामा आईतबार राती भएको दुर्घटनामा गाडी चालक सहित

घूससहित वडाध्यक्ष र कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं,असोज २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले महोत्तरीको मटिहानी नगरपालिका -५ का वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अव्दुल राईनलाई घूससहित पक्राउ गरेको छ । जन्म दर्ताको

एक सातादेखि बेपत्ता नुवाकोट तादीका बृद्धको शव चौघडामा भेटियो

नुवाकोट,असोज २५ । एक सातादेखि बेपत्ता नुवाकोट तादीका बृद्धको शव चौघडामा भेटिएको छ। तादी गाउँपालिका ४ निवासी ९६ वर्षीय तुलप्रसाद दाहाल मृत फेला परेका हुन । दाहाल गत असोज १९

झोरका विभिन्न मन्दिर संरक्षण समितिलाई टोखा नगरद्वारा वाद्यवादन प्रदान (भिडियो)

काठमाडौं,असोज २४ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न मन्दिर संरक्षण समितिलाई टोखा नगरपालिकाद्वारा वाद्यवादन प्रदान गरिएको छ। नगरका मेयर प्रकाश अधिकारीले वाद्यवादन हस्तान्तरण गर्दै झोर एक सांस्कृतिक एवम्

मोतिपुर घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, दर्जनौँ घाईते

रुपन्देही,असोज २४ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।मृत्यु भएकामध्ये तीनको सनाखत हुन