
काठमाडौँ,जेठ १४ । दक्षिण एसियाली मुलुकहरूमध्ये वनक्षेत्रको हिसाबले नेपाल दोस्रो स्थानमा रहेको तथ्य सार्वजनिक भएको छ । आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार भुटानपछि सबैभन्दा बढी वनक्षेत्र नेपालमा रहेको देखिएको

नुवाकोट, जेठ १४ । गणतन्त्र दिवसको अवसर पारेर विदुर नगरपालिका–१० भैसेँस्थित ‘नुवाकोट रिभरसाइड पार्क’मा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । पर्यापर्यटन पार्कको रूपमा विकास गरिएको उक्त क्षेत्रमा हरियाली प्रवर्द्धन गर्ने

काठमाडौँ,जेठ १४। वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान

• भरतसन्तोषी लामा पदक जित्ने धावकदेखि युद्धको धुवाँमा हराएका दिनेश राई नुवाकोट,जेठ १४ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ आँपचौरमा बुधबार बिहानदेखि अस्वाभाविक सन्नाटा थियो। गाउँका घर–आँगनमा मान्छेहरूको आवतजावत बढेको थियो, तर

काठमाडौँ,जेठ १४। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र

काठमाडौँ,जेठ १४। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार काठमाडौँलगायत देशका विभिन्न स्थानमा

काठमाडौँ,जेठ १४ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख

काठमाडौँ,जेठ १४। मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदै छ । पर्वका अवसरमा देशभरका मस्जिद र इदगाहमा बिहानैदेखि मुस्लिम समुदायको उल्लेख्य

काठमाडौँ,जेठ १४ । सर्वोच्च अदालत ले गोला प्रक्रियाद्वारा हुँदै आएको पेशी व्यवस्थापन प्रणालीबारे पुनर्विचार गर्ने कुनै सोच नरहेको स्पष्ट पारेको छ । अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइराला ले बुधबार जारी गरेको