
काठमाडौँ,कात्तिक १४ । सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनालाई लिएर प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ । प्रधानमन्त्रीको सचिवालयले घटनामा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नरहेको दाबी गरेको

रसुवा,कात्तिक १४ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले रसुवाको प्रसिद्ध पर्यटकीय स्थल क्याङजिनमा बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातसँगै क्याङजिनको वातावरण चिसिएको छ भने हिउँले ढाकिएका हिमाली दृश्यले

काठमाडौं,कात्तिक १४ । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने धेरै ठाउँमा बिहीबार बेलुकीदेखि नै निरन्तर

काभ्रे,कात्तिक १४ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा समेत पहिरो खसेको छ ।

काठमाडौँ,कात्तिक १४- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३

भोजपुर,कात्तिक १४ । हाल देशका धेरै स्थानमा वर्षा भैरहेको छ । भोजपुरमा धान पाकेर भित्र्याउने समयमा मौसम प्रतिकूल बनेर निरन्तर वर्षा हुन थालेपछि किसान चिन्तित बनेका छन् । खेतमा धान

काठमाडौँ, कात्तिक १३ । संयुक्त राष्ट्रसङ्घको महासभाले अतिकम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति हुन नेपाललाई थप तीन वर्षको तयारी अवधि दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । परराष्ट्र मन्त्रालयका

काठमाडौं,कात्तिक १३ । आज पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको जानकारी दिनुभएको हो। मन्त्री तिमल्सिनाले प्रेस

नुवाकोट,कात्तिक १३ । नुवाकोटको सूर्यगढी गाउँपालिका–स्थित चिप्लेटी भिरमा एक पुरुषको शव फेला परेको छ। शुक्रबार बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूर्यगढी गाउँपालिकाका