
काठमाडौं, साउन १२ । धितोपत्र बजारमा आज सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ। आज नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार

काठमाडौं, साउन १२ — नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उनको आज काठमाडौंको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेशका

नुवाकोट, साउन १२ — कृषि सामग्री कम्पनी लिमिटेड त्रिशूली कार्यालयले नुवाकोटका १२ स्थानीय तहका लागि ४८३ मेट्रिक टन (९ हजार ६ सय ६० बोरा) युरिया मलको कोटा निर्धारण गरेको छ।

चितवन,साउन १२ । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ः३० बजे सुक्खा पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक

वीरगञ्ज,साउन १२ । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोध चर्किँदै जाँदा अस्पतालको सेवा नै प्रभावित भएको छ। दैनिक सयौँ बिरामीको उपचार हुने अस्पताल अहिले सुनसान बनेको छ भने बहिरङ्ग

झापा,साउन १२— झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी

बाजुरा,साउन १२— बाजुरामा उत्पादन हुने अर्ग्यानिक स्याउ बजारमा आउन तयार भएसँगै किसानका स्याउ बगैँचामा चहलपहल बढ्न थालेको छ। केही जातका स्याउ पाकिसकेका छन् भने अधिकांश जात भदौको सुरुआतसम्म बजारमा पठाउन

सुर्खेत, साउन १२ — सुर्खेतको लेकवेशी नगरपालिकास्थित हलकन्डराको उकालोमा यात्रुवाहक जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

काठमाडौं,साउन १२ । लगातार दुई दिन बढ्दो क्रममा रहेको सुनको मूल्यमा मंगलबार भने भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज एकैदिन प्रतितोला ४ हजार