समाचार

चिकित्सकमाथि आक्रमणको विरोधमा आज आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द

काठमाडौं,साउन १२ । नेपाल चिकित्सक संघले चिकित्सकमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै आज (साउन १२ गते, मङ्गलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघका

प्रतिबन्धित वस्तुको बिक्री नगर्न विभागको चेतावनी, अनुगमन थप कडा

काठमाडौं,साउन १२ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुनले प्रतिबन्ध लगाएका वस्तुको अनधिकृत बिक्रीवितरण नगर्न व्यवसायी तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ। विभागले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार

एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना, चालकको मृत्यु; पाँच जना घाइते

ललितपुर,साउन १२— ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। सोमबार महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा.आ.अ.

कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरियो, एकै परिवारका चार जना घाइते

लमजुङ, साउन १२ — लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्। मंगलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं,साउन १२ । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा राजीव सुब्बा (काठमाडौँ)को सुनुवाइ

अब केही मिनेटमै धादिङ–काठमाडौँ, सञ्चालनमा आयो नागढुङ्गा सुरुङमार्ग

काठमाडौं, साउन १२ — बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएको छ। सुरुङमार्ग उद्घाटनसँगै नेपाल आधुनिक सडक सुरुङ युगमा प्रवेश गरेको छ भने धादिङको सिस्नेखोला र काठमाडौंको बलम्बुबीचको यात्रा अब केही मिनेटमै

डा. केसीको अनशन पाँचौँ दिनमा टुंगियो, सरकारसँग सात बुँदे सहमति

धनगढी,साउन १२ । धनगढीमा पाँच दिनदेखि आमरण अनशनमा रहनुभएका प्रा. डा. गोविन्द केसीले सरकारसँग सात बुँदे सहमति भएपछि सोमबार राति अनशन तोड्नुभएको छ। डा. केसीले अघि सार्नुभएका पाँच बुँदे माग

सुनसरीमा अनिश्चितकालीन कर्फ्यु, आदेश उल्लंघन गरे एक महिनासम्म कैद हुन सक्ने

सुनसरी,साउन १२ — जिल्लाको सुरक्षा अवस्था र शान्ति–सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सुनसरीले गए राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश लागू गरेको छ। स्थानीय प्रशासन ऐन,

अन्तिम ओभरमा चुक्दा नेपाललाई ३ रनको पीडादायी हार, नामिबिया पाँचौं स्थानमा उक्लियो

काठमाडौं,साउन १२ — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको रोमाञ्चक खेलमा नेपाल अन्तिम क्षणमा चुक्दा नामिबियासँग ३ रनको झिनो अन्तरले पराजित भएको छ। लगातार तेस्रो हारसँगै नेपाल अंक तालिकाको छैटौं स्थानमा