समाचार

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, दर्जन बढी बिरामी

पाल्पा,जेठ ७ । पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँ ओमभञ्ज्याङ नजिकैकी ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा

नुवाकोट ट्राफिक कार्यालयले भन्यो- “१० दिनभित्र कागजपत्र फिर्ता लैजानु”

नुवाकोट,जेठ ७— जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले विभिन्न समयमा ट्राफिक कारबाहीका क्रममा नियन्त्रणमा लिइएका सवारीसम्बन्धी कागजपत्र फिर्ता लैजान सम्बन्धित व्यक्ति तथा सवारी धनीलाई आग्रह गरेको छ । कार्यालयले जारी गरेको

छोरालाई विद्यालय छोडेर फर्किंदै गर्दा आमाको लडेर मृत्यु

मकवानपुर,जेठ ७– मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५ मा सडकबाट लडेर एक युवतीको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार स्थानीय २३ वर्षीया सुशीला घिसिङको बुधबार भित्री सडक खण्डबाट तल

प्रधानमन्त्रीको उपस्थिती माग्दै प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ,जेठ ७ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीका सांसदहरूले आफ्ना आसनबाट उठेर सभामुखसँग बोल्ने समय माग गरेका छन् । त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले

सञ्चार क्षेत्रका तीन शीर्ष पदमा खुला प्रतिस्पर्धा, सरकारले माग्यो आवेदन

काठमाडौँ,जेठ ७ । सरकारले सार्वजनिक सेवा प्रसारण संस्था, गोरखापत्र संस्थान र प्रेस काउन्सिल नेपाल का प्रमुख पदमा खुला प्रतिस्पर्धामार्फत नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । सरकारले बिहीबार सार्वजनिक सूचना

‘टोखामा अटेरी गरेपछि डोजर’ : अतिक्रमित घर–टहरा हटाइयो

काठमाडौं,जेठ ७। काठमाडौंको टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपास क्षेत्रमा रहेका अतिक्रमित घर–टहरा हटाइएको छ । नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन १५ दिने सूचना जारी

आजको मौसमः पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ,जेठ ७। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा

मनसुनजन्य विपद् प्रतिकार्यका लागि नेपाली सेनाको व्यापक तयारी

काठमाडौँ,जेठ ७ । नेपाली सेनाले मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्यका लागि यसवर्ष विस्तृत पूर्वतयारी योजना कार्यान्वयनमा ल्याएको छ । विगतका उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभवका आधारमा तयार गरिएको योजनामा सङ्घीय,

गङ्गादशहरामा गोसाइँकुण्डमा विशेष मेला, पाँच हजार भक्तजन पुग्ने अनुमान

रसुवा,जेठ ७— हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र